Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home खेलकुद

आईपीएलमा आज दिल्ली र लखनउ भिड्दै

by ranjityadav
प्रकाशित : २०७८ चैत्र २४,बिहीबार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

एजेन्सीैं,२४ चैत । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज बिहीबार एक खेल हुँदैछ ।मुम्बईमा हुने खेलमा दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्सबीच प्रतिस्पर्धा हुनेछ । दुई टोलीबीचको खेल राति ७ः४५ बजे सुरु हुनेछ । नवप्रवेशी टोली लखनउ आज तेस्रो जितको खोजीमा हुनेछ ।लखनउ ३ खेलमा ४ अंक जोडेर पाँचौं स्थानाम रहेको छ । यता, दिल्ली दोस्रो जितको खोजीमा हुनेछ ।दिल्लीले दुई खेलमा २ अंक जोडेको छ । दिल्ली सातौं स्थानमा रहेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

ranjityadav

Related Posts

नारायणी रंगशालादेखि पोलिटेक्निकल कलेजसम्म: चौरसियाका विकास योजना
आर्थिक

नारायणी रंगशालादेखि पोलिटेक्निकल कलेजसम्म: चौरसियाका विकास योजना

प्रकाशित : २०७८ चैत्र २४,बिहीबार
प्याब्सन टी–२० क्रिकेटमा सेमिफाइनल समीकरण पूरा : गोल्डेन फ्युचर र सनलाईटको प्रभावशाली जित, उपाधि दौड थप रोमाञ्चक
खेलकुद

प्याब्सन टी–२० क्रिकेटमा सेमिफाइनल समीकरण पूरा : गोल्डेन फ्युचर र सनलाईटको प्रभावशाली जित, उपाधि दौड थप रोमाञ्चक

प्रकाशित : २०७८ चैत्र २४,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद