Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home राष्ट्रिय

आचार्य एकेडेमीमा विजयादशमीको शुभकामना आदानप्रदान तथा टीका कार्यक्रम सम्पन्न

by प्रणय साह
प्रकाशित : २०८३ आश्विन २९,बिहीबार
A A
1
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज — वीरगञ्ज महानगरपालिका–३ प्रगतिनगरस्थित आचार्य एकेडेमीमा विजयादशमीको अवसरमा शुभकामना आदानप्रदान तथा टीका कार्यक्रम सम्पन्न भएको छ।

असोज २९ गते आयोजित कार्यक्रममा विद्यालयका विद्यार्थी, अभिभावक, शिक्षक–शिक्षिका तथा कर्मचारीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा आपसी सद्भाव, एकता, प्रेम र भाइचाराको सन्देश आदानप्रदान गर्दै विजयादशमीको शुभकामना व्यक्त गरिएको विद्यालयले जनाएको छ।

कार्यक्रममा सहभागीहरूले सबैको सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य तथा उत्तरोत्तर प्रगतिको कामना गरेका थिए। चाडपर्वले आपसी सम्बन्धलाई थप सुमधुर बनाउनुका साथै सामाजिक सद्भाव र एकतालाई बलियो बनाउने विश्वास व्यक्त गरिएको थियो।

कार्यक्रमपछि विद्यालयले विजयादशमीको बिदा दिएको छ। विद्यालयका सञ्चालक मो। सगीर अलीले विद्यार्थी, अभिभावक, शिक्षक–शिक्षिका तथा कर्मचारीलाई विजयादशमीको शुभकामना दिँदै चाडपर्व आपसी सद्भाव, खुसी र भाइचाराका साथ मनाउन आग्रह गरेका छन्।

विद्यालय प्रशासनका अनुसार विजयादशमीको बिदापछि आगामी कात्तिक ९ गते सोमबारदेखि नियमित पठनपाठन सञ्चालन हुनेछ।

आफ्नो प्रतिक्रिया दिनुहोस

प्रणय साह

Related Posts

विदेशमा रहेका युवाको सहयोगमा सौराहाका तीन धार्मिक स्थलमा घण्टा जडान
धर्म

विदेशमा रहेका युवाको सहयोगमा सौराहाका तीन धार्मिक स्थलमा घण्टा जडान

प्रकाशित : २०८३ आश्विन २९,बिहीबार
परवानीपुरमा झिझिया नृत्यको रौनक, लोकसंस्कृति संरक्षणमा जुट्दै महिला
धर्म

परवानीपुरमा झिझिया नृत्यको रौनक, लोकसंस्कृति संरक्षणमा जुट्दै महिला

प्रकाशित : २०८३ आश्विन २९,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद