Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

चिकित्सकहरूलाई Finerenone तथा Rosuvastatin + Ezetimibeऔषधिबारे प्रशिक्षण

by अनलाईन वीरगंज
प्रकाशित : २०८३ श्रावण ३०,शनिबार
A A
2
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज — Alive Pharmaceutical (P) Ltd. को आयोजनामा चिकित्सकहरूलाई कम्पनीद्वारा उत्पादित औषधिबारे जानकारी गराउने उद्देश्यले प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा कम्पनीका दुई औषधि Finerenone तथा Rosuvastatin + Ezetimibe का बारेमा चिकित्सकहरूलाई प्रशिक्षण दिइएको थियो। जेष्ठ नागरिक रोग विशेषज्ञ डा. अनुपम उपाध्यायले Finerenone औषधिको प्रयोग, कार्यप्रणाली तथा उपचारमा यसको भूमिकाबारे प्रस्तुति दिएका थिए।
त्यस्तै, हृदयरोग विशेषज्ञ डा. बृजेश पाण्डेले Rosuvastatin + Ezetimibe औषधिको प्रयोग, कार्यप्रणाली तथा हृदयरोगको उपचारमा यसको उपयोगिताबारे जानकारी दिएका थिए।
प्रशिक्षणका क्रममा औषधिले शरीरमा गर्ने प्रभाव, यसको चिकित्सकीय प्रयोग तथा विभिन्न स्वास्थ्य समस्याको उपचारमा औषधिको भूमिकाबारे चिकित्सकहरूबीच छलफलसमेत गरिएको थियो।
कार्यक्रममा करिब २० जना चिकित्सकको सहभागिता रहेको Alive Pharmaceutical (P) Ltd. की Product Manager मनिषा सिंहले जानकारी दिइन्।
कार्यक्रममा कम्पनीका Marketing Deputy Managerले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कम्पनीका Vice President सन्जिब श्रेष्ठले अध्यक्षता गरेका थिए।
आयोजकका अनुसार चिकित्सकहरूलाई नयाँ औषधि तथा उपचारसम्बन्धी वैज्ञानिक जानकारी उपलब्ध गराउने उद्देश्यले प्रशिक्षण कार्यक्रम आयोजना गरिएको हो।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

विदेशमा रहेका युवाको सहयोगमा सौराहाका तीन धार्मिक स्थलमा घण्टा जडान
धर्म

विदेशमा रहेका युवाको सहयोगमा सौराहाका तीन धार्मिक स्थलमा घण्टा जडान

प्रकाशित : २०८३ श्रावण ३०,शनिबार
परवानीपुरमा झिझिया नृत्यको रौनक, लोकसंस्कृति संरक्षणमा जुट्दै महिला
धर्म

परवानीपुरमा झिझिया नृत्यको रौनक, लोकसंस्कृति संरक्षणमा जुट्दै महिला

प्रकाशित : २०८३ श्रावण ३०,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद