Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

मोटरसाइकल चोरर भाग्दै गरेका युवक वीरगन्जको यातायात कार्यालयबाट पक्राउ

by अनलाईन वीरगंज
प्रकाशित : २०८३ बैशाख २७,आईतवार
A A
file pic

file pic

0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज,। वीरगन्ज महानगरपालिका वडा नम्बर १३ स्थित यातायात व्यवस्था कार्यालय अगाडिबाट मोटरसाइकल चोरेर भाग्दै गरेका एक चोरलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका वडा नम्बर १३ का २० वर्षीय अख्तर हुसेन रहेका छन् ।

प्रहरीका अनुसार, गत शुक्रबार यातायात कार्यालय अगाडि पार्किङ गरी राखिएको बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ का दिपेन्द्र कुमार गुप्ताको नाममा दर्ता रहेको प्र।२–०३–०१९ प ६३५० नम्बरको २२० सीसीको रातो रंगको पल्सर मोटर साईकल हुसेनले लक तोडेर चोरेर भागेका थिए । लगत्तै स्थानीय व्याक्तिको सहयोगमा प्रहरीले उनलाई भाग्दै गरेको अवस्थामा चोरीको मोटरसाइकलसहित पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

चोरीको मोटरसाइकलसहित पक्राउ परेका हुसेनलाई प्रहरी हिरासतमा राखेर उनिविरुद्ध चोरी सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

वीरगञ्ज नाका मानव बेचबिखनको ‘ट्रान्जिट प्वाइन्ट’ बन्दै
मुख्य समाचार

वीरगन्ज नाकाबाट लागु औषध सेवनकर्ता खोजी अभियान अन्तर्गत एक युवतीसहित ८ जना पक्राउ

प्रकाशित : २०८३ बैशाख २७,आईतवार
बारा र पर्सामा सशस्त्र प्रहरीको छापा – तस्करीको १४ लाख बढीको सामान बरामद
राष्ट्रिय

बारा र पर्सामा सशस्त्र प्रहरीको छापा – तस्करीको १४ लाख बढीको सामान बरामद

प्रकाशित : २०८३ बैशाख २७,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद