Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

लागू औषधसहित चितवनका एक युवक पर्साको ठोरीमा पक्राउ

by अनलाईन वीरगंज
प्रकाशित : २०८३ बैशाख २३,बुधबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज। पर्साको ठोरीबाट चितवनको माडीतर्फ जाँदै गरेको यात्रुबाहक बसबाट प्रतिबन्धित लागू औषधसहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा चितवनको माडी नगरपालिका वडा नम्बर ८ का १९ वर्षीय विश्वास परियार रहेका छन् ।

गत सोमबार ठोरीबाट माडीतर्फ जाँदै गरेको बा।प्र।३–००१ ख २६०४ नम्बरको बसलाई ईलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको प्रहरी टोलीले ठोरीको चौतारामा रोकेर चेकजाँच गर्ने क्रममा उक्त बसमा सवार परियारले लगाएको पाइन्टको खल्तीमा लुकाइ छिपाइ राखिएको लेबोरोट क्याप्सुल ४७५ पिस बरामद भएको थियो ।

बरामद उक्त क्याप्सुलसहित परियारलाई नियन्त्रणमा लिएर उनिविरुद्ध लागू औषध सम्बन्धि कसूरमा थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

क्रिकेटर आरिफ शेख प्रहरी सहायक हवल्दारमा बढुवा
राष्ट्रिय

क्रिकेटर आरिफ शेख प्रहरी सहायक हवल्दारमा बढुवा

प्रकाशित : २०८३ बैशाख २३,बुधबार
बारा–कलैयामा सार्वजनिक जग्गा अतिक्रमण हटाउन ३५ दिने अल्टिमेटम
मुख्य समाचार

बारा–कलैयामा सार्वजनिक जग्गा अतिक्रमण हटाउन ३५ दिने अल्टिमेटम

प्रकाशित : २०८३ बैशाख २३,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद