Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home खेलकुद

बिरगंज तेक्वान्दो डोजाङमा बेल्ट ग्रेडिङ सम्पन्न

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ फाल्गुन ३०,शनिबार
A A
2
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज — वीरगञ्जस्थित बिरगंज तेक्वान्दो डोजाङमा बेल्ट ग्रेडिङ परीक्षा सम्पन्न भएको छ। डोजाङका प्रमुख महमद साकिल तथा अन्तर्राष्ट्रिय तेक्वान्दो खेलाडी महमद वेशको नेतृत्वमा कार्यक्रम आयोजना गरिएको थियो।

कार्यक्रममा मैस्कट एकेडेमीका निर्देशक विजय साह र मनीष कुशवाहाको विशेष उपस्थिति रहेको थियो। ग्रेडिङ परीक्षा सञ्चालनका लागि प्रशिक्षक मन्सुर महमद, राजेन्द्र खड्गी र बिक्रान्त डंगोलले सक्रिय भूमिका निर्वाह गरेका थिए।

कार्यक्रममा अन्तर्राष्ट्रिय खेलाडी अफताब आलम, सन्तोष रौनियार, प्रथम बर्नवाल, मास्कटलगायत अन्य खेलाडीहरूको पनि उपस्थिति रहेको थियो।

बेल्ट ग्रेडिङमा सहभागी विद्यार्थीहरूले उत्साहका साथ आफ्नो तेक्वान्दो सीप प्रदर्शन गरेका थिए। विभिन्न बेल्टका लागि विद्यार्थीहरूले आधारभूत प्रविधि, किक, पुम्से तथा आत्मरक्षासम्बन्धी अभ्यास प्रस्तुत गरेका थिए। प्रशिक्षकहरूले विद्यार्थीहरूको प्रदर्शन, अनुशासन र प्राविधिक दक्षताका आधारमा मूल्याङ्कन गरेका थिए।

कार्यक्रमका आयोजकहरूले बेल्ट ग्रेडिङ सफलतापूर्वक सम्पन्न गर्न सहयोग पुर्‍याउने सम्पूर्ण प्रशिक्षक, खेलाडी तथा अभिभावकहरूलाई धन्यवाद व्यक्त गरेका छन्। साथै यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूलाई खेलकुदतर्फ आकर्षित गर्दै अनुशासन, आत्मविश्वास र शारीरिक विकासमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरिएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

वीरगञ्ज कलेजद्वारा कक्षा १२ का विद्यार्थीलाई भव्य विदाई, शिक्षा र भविष्य निर्माणमा जोड
मुख्य समाचार

वीरगञ्ज कलेजद्वारा कक्षा १२ का विद्यार्थीलाई भव्य विदाई, शिक्षा र भविष्य निर्माणमा जोड

प्रकाशित : २०८२ फाल्गुन ३०,शनिबार
नहर पुरेर सडक निर्माण: ३० लाखको योजना विवादमा, स्थानीय आक्रोशित
मुख्य समाचार

नहर पुरेर सडक निर्माण: ३० लाखको योजना विवादमा, स्थानीय आक्रोशित

प्रकाशित : २०८२ फाल्गुन ३०,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद