Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home राजनिती

कांग्रेस उम्मेदवार चौरसियाद्वारा सबैया साझेदारी वनका नवनिर्वाचित अध्यक्ष साह सम्मानित

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ माघ १६,शुक्रबार
A A
1
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज — पर्सा क्षेत्र नम्बर २ बाट नेपाली काँग्रेसका उम्मेदवार अजय चौरसियाले सबैया साझेदारी वन उपभोक्ता समूहका नवनिर्वाचित अध्यक्ष लखनलाल साह कानुलाई सम्मान गरेका छन्।
सबैया साझेदारी वन उपभोक्ता समूहको २२औँ साधारण सभाबाट अध्यक्षमा निर्वाचित साहलाई चौरसियाले शुक्रबार वीरगञ्जस्थित आफ्नै निवासमा स्वागत तथा सम्मान गरेका हुन्।

सो अवसरमा चौरसिया र नवनिर्वाचित अध्यक्ष साहबीच आगामी निर्वाचनलाई केन्द्रमा राख्दै छलफलसमेत भएको थियो। खुट्टामा चोट लागेका कारण हाल स्वास्थ्य लाभ गरिरहेका चौरसियाले घरमै रहेर पर्सा क्षेत्र नम्बर २ का विभिन्न व्यक्तित्व, नेता तथा कार्यकर्तासँग निरन्तर भेटघाट तथा चुनावी रणनीतिबारे छलफल गरिरहेको क्षेत्रीय सचिव रञ्जितकुमार पटेलले जानकारी दिए।

उक्त भेटघाट, सम्मान तथा छलफल कार्यक्रममा सबैया साझेदारी वन उपभोक्ता समूहका अध्यक्ष लखनलाल साह कानुका साथै नेपाली काँग्रेसका नेता एवं मधेश प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्याम प्रसाद पटेलको समेत उपस्थिति रहेको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु
मुख्य समाचार

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु

प्रकाशित : २०८२ माघ १६,शुक्रबार
एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला
मुख्य समाचार

एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला

प्रकाशित : २०८२ माघ १६,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद