Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

प्रेस सेन्टर पर्साको बैठक सम्पन्न

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ माघ १०,शनिबार
A A
1
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज। विभिन्न महत्वपूर्ण निर्णय गर्दै प्रेस सेन्टर पर्साको बैठक सम्पन्न भएको छ। प्रेस सेन्टरको स्थापना दिवसको अवसरमा माघ १५ गते वीरगंजमा प्रभातफेरी, रक्तदान कार्यक्रम तथा प्रतिनिधिसभा उम्मेदवारहरूसँग अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने निर्णय बैठकले गरेको छ। उक्त जानकारी प्रेस सेन्टर पर्साका अध्यक्ष शिवनाथ यादवले दिए।

अध्यक्ष यादवको अध्यक्षतामा सम्पन्न बैठकमा प्रेस सेन्टर मधेश प्रदेशका अध्यक्ष निरज पिठाकोटे मगरले संगठनको नीति तथा नियमबारे स्पष्ट पारे। यस्तै नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष ओमप्रकाश खनालले पत्रकार आचारसंहिता तथा निर्वाचन आचारसंहिताको पालना गर्नुपर्ने विषयमा जोड दिए।

बैठकमा प्रेस सेन्टरका केन्द्रीय सदस्य सन्तोष पौडेल, नेपाल पत्रकार महासंघ मधेश प्रदेशका सचिव तथा प्रेस सेन्टर पर्साका सल्लाहकार दीपक गौतम, जगत राईलगायत प्रेस सेन्टर पर्साका सदस्यहरूको उपस्थिति रहेको थियो।

बैठकको सञ्चालन प्रेस सेन्टर पर्साका सचिव अजित भुजेलले गरेका थिए।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८२ माघ १०,शनिबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८२ माघ १०,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद