Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

अनिल शाहको पहलमा परवानीपुर–१ मा ७० विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ मंसिर २२,सोमबार
A A
filter: 0; fileterIntensity: 0.0; filterMask: 0; hdrForward: 0; brp_mask:0;
brp_del_th:null;
brp_del_sen:null;
delta:null;
module: video;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 0;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;HdrStatus: off;albedo:  ;confidence:  ;motionLevel: -1;weatherinfo: null;temperature: 35;

filter: 0; fileterIntensity: 0.0; filterMask: 0; hdrForward: 0; brp_mask:0; brp_del_th:null; brp_del_sen:null; delta:null; module: video;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 0;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;HdrStatus: off;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 35;

3
SHARES
17
VIEWS
Share on FacebookShare on Twitter

बारा । प्रणय साह
परवानीपुर गाउँपालिका–५ बहुअरीका युवा नेता तथा नेपाल रिटर्नीङ एसोसिएसन समाजवादी, बाराका अध्यक्ष अनिल शाहको पहलमा परवानीपुर गाउँपालिका–१ मा शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ।

परवानीपुर गाउँपालिका–१ स्थित श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय, गौनहरीमा आयोजित कार्यक्रममा विद्यालयमा अध्ययनरत ७० जना विद्यार्थीलाई एक कार्यक्रमका बीच शैक्षिक सामग्री वितरण गरिएको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल रिटर्नीङ एसोसिएसन समाजवादीका केन्द्रीय अध्यक्ष प्रवीण पौडेलले विद्यालयका विद्यार्थीहरूका लागि संस्थामार्फत सक्दो सहयोग निरन्तर गरिने प्रतिबद्धता जनाउँदै विद्यार्थीहरूलाई सरसफाइमा विशेष ध्यान दिन आग्रह गर्नुभयो।

युवा नेता तथा संघका बारा अध्यक्ष अनिल शाहले शिक्षाबाट वञ्चित तथा आर्थिक रूपमा कमजोर विद्यार्थीलाई थप सहयोग आवश्यक परे आफूलाई सम्झिन आग्रह गर्नुभयो। साथै उहाँले सो क्षेत्रमा रहेका बेरोजगार युवालाई रोजगारी उपलब्ध गराइएको र स्थानीय महिलाहरूलाई समेत रोजगारीको अवसर सिर्जना गरिएको जानकारी दिनुभयो।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षक–शिक्षिका, संस्थापक विद्यालय समितिका अध्यक्ष, स्थानीय युवा तथा परवानीपुर गाउँपालिका–५ बहुअरीका युवा नेता सुरेन्द्र पटेल लगायत स्थानीय समाजसेवीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

२५ करोडसम्मका उद्योग अब मधेस प्रदेश मातहत — मन्त्री कनिश पटेल
आर्थिक

२५ करोडसम्मका उद्योग अब मधेस प्रदेश मातहत — मन्त्री कनिश पटेल

प्रकाशित : २०८२ मंसिर २२,सोमबार
पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन
मुख्य समाचार

पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन

प्रकाशित : २०८२ मंसिर २२,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद