Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

बारामा ४२ लाखभन्दा बढीका अवैध कपडासहित ट्रक नियन्त्रणमा

by प्रणय साह
प्रकाशित : २०८२ मंसिर १७,बुधबार
A A
1
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

बारा।

बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ पथलैया चोकस्थित प्रहरी चौकी पथलैयाले सोमबार बेलुकी करिब ७ बजे ठूलो परिमाणमा अवैध रूपमा ढुवानी हुँदै गरेको सामानसहित एक ट्रक नियन्त्रणमा लिएको छ।

विशेष सूचनाका आधारमा वीरगन्जबाट काठमाडौंतर्फ जाँदै गरेको ना।७ख–५८५२ नम्बरको ट्रक जाँच गर्दा बिल–बिजकमा उल्लेखित सामग्रीभन्दा फरक सामान भेटिएको प्रहरी वरिष्ठ नायब निरीक्षक ९स।न।नि० रुपेश थपलियाले जानकारी दिए।

उनका अनुसार ट्रकमा कटन मार्किङ कपडा, कुर्ता–सुरुवाल, सारी, लेडिज साल, प्रिन्ट कपडा र झोलाको कपडा लगायत गरी करिब ४२ लाख ५५ हजार रुपैयाँ बराबरको लत्ताकपडा लोड गरिएको थियो।

अवैध रूपमा लुकाइ–छिपाइ ल्याइएका ती सबै सामग्रीसहित ट्रक नियन्त्रणमा राखी आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

प्रणय साह

Related Posts

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु
मुख्य समाचार

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु

प्रकाशित : २०८२ मंसिर १७,बुधबार
एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला
मुख्य समाचार

एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला

प्रकाशित : २०८२ मंसिर १७,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद