Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगन्जका युवा पत्रकार आंशु सर्राफलाई ‘स्व।नरेश सर्राफ स्मृति पत्रकारिता पुरस्कार’ प्रदान

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ मंसिर १५,सोमबार
A A
1
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज। वीरगन्जका पत्रकार स्व। नरेश सर्राफको स्मृतिमा स्थापना गरिएको ‘स्व।। नरेश सर्राफ स्मृति पत्रकारिता पुरस्कार’ यस वर्ष वीरगन्जकै युवा पत्रकार आंशु सर्राफलाई प्रदान गरिएको छ।

स्व। सर्राफको तेस्रो स्मृति सभाको अवसरमा सोमबार वीरगन्जस्थित नेपाल पत्रकार महासंघ पर्साको सभाकक्षमा आयोजित समारोहमा यात्रा डेली डटकम अनलाइन पत्रिकाका डेस्क सम्पादक सर्राफलाई २१ हजार राशीसहितको उक्त पुरस्कार प्रदान गरिएको हो।कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले सर्राफलाई दोशल्ला ओढाउँदै प्रशंसापत्रसहित उक्त पुरस्कार प्रदान गरे ।

सामाजवादी प्रेस संगठन नेपाल जिल्ला कार्य समिति पर्साका अध्यक्ष शम्भुकुमार सुमनको अध्यक्षतामा भएको कार्यक्रममा सहभागी वक्ताहरुले पत्रकार स्व। नरेश सर्राफको पत्रकारिता क्षेत्रमा गरेको योगदानलाई स्मरण गरेका थिए । आजका पत्रकारहरूका लागि स्व। सर्राफ प्रेरणादायी व्यक्तित्व भएको भन्दै उनिहरुले स्व। सर्राफले स्थापित गरेको पत्रकारीताको मूल्य, प्रतिबद्धता र निष्ठाले नयाँ पुस्ताका पत्रकारलाई सही दिशानिर्देशन दिएको बताए ।

पुरस्कार वितरण समारोहमा स्व। पत्रकारका परिवारजनका सदस्य, पर्साका प्रहरी उपरीक्षक सुदीपराज पाठक, नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव अशोक तिवारी लगायतकाकोपनि उपस्थिती थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु
मुख्य समाचार

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु

प्रकाशित : २०८२ मंसिर १५,सोमबार
एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला
मुख्य समाचार

एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला

प्रकाशित : २०८२ मंसिर १५,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद