Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

नेशनल मेडिकल कलेज मधेस प्रदेशमा उत्कृष्ट स्वास्थ्य सेवा पुर्‍याएको भन्दै प्रधानमन्त्रीबाट सम्मानित

by प्रणय साह
प्रकाशित : २०८२ मंसिर ११,बिहीबार
A A
2
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१५ स्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालले मधेस प्रदेशमा उत्कृष्ट स्वास्थ्य सेवा पुर्‍याएको भन्दै प्रधानमन्त्री सुशीला कार्कीबाट विशेष सम्मान प्राप्त गरेको छ।

आर्थिक वर्ष २०८१/८२ मा प्रदेशभरि नै गुणस्तरीय र प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराएको मूल्यांकनपछि कलेजलाई सम्मान गरिएको हो। सिंहदरबारमा बिहीबार आयोजित ८औँ सामाजिक सुरक्षा दिवस कार्यक्रमका क्रममा प्रधानमन्त्री कार्कीले कलेजका अध्यक्ष प्रा. डा. जैनुद्दिन अन्सारीलाई सम्मानपत्र हस्तान्तरण गर्दै कलेजको योगदानको प्रशंसा गरेकी थिइन्।

नेशनल मेडिकल कलेजका प्रेस सल्लाहकार आसिक अन्सारीका अनुसार सामाजिक सुरक्षा कोषले यससँगै कलेजलाई लगातार दुई वर्ष उत्कृष्ट सेवा प्रदायक संस्थाको रुपमा सम्मानित गरेको छ। यसअघि आर्थिक वर्ष २०८०/८१ मा पनि मधेस प्रदेशमै सबैभन्दा राम्रो स्वास्थ्य सेवा दिएबापत कलेज सम्मानित भएको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

प्रणय साह

Related Posts

परवानीपुर गाउँपालिकामा तालिम बजेटमा अनियमितताको आरोप–महालेखा प्रतिवेदनले उठायो प्रश्न, राजनीतिक जवाफदेहितामाथि बहस
मुख्य समाचार

परवानीपुर गाउँपालिकामा तालिम बजेटमा अनियमितताको आरोप–महालेखा प्रतिवेदनले उठायो प्रश्न, राजनीतिक जवाफदेहितामाथि बहस

प्रकाशित : २०८२ मंसिर ११,बिहीबार
हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी
मुख्य समाचार

हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी

प्रकाशित : २०८२ मंसिर ११,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद