Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

बारामा कार्यकर्ता भेटघाट : माधवकुमार नेपालको उपस्थितिमा युवा नेता अनिल शाहको नेतृत्वमा दर्जनौँ युवाको नेकपा प्रवेश

by प्रणय साह
प्रकाशित : २०८२ मंसिर ८,सोमबार
A A
7
SHARES
35
VIEWS
Share on FacebookShare on Twitter

बारा —
नेपाली कम्युनिस्ट पार्टीको कार्यकर्ता भेटघाट कार्यक्रम बारा जिल्लामा सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि पूर्व प्रधानमन्त्री तथा पार्टीका सह-संयोजक कमरेड माधव कुमार नेपाल रहेका थिए।

परवानीपुर गाउँपालिका युवा नेता अनिल शाहको नेतृत्वमा विभिन्न अन्य दलमा आबद्ध रहेका दर्जनौँ युवाहरू नेकपामा प्रवेश गरेका छन्। नव–प्रवेशी युवाहरूलाई स्वागत गर्दै नेता नेपालले युवाहरूको भूमिकाले नै देशमा सकारात्मक राजनीतिक परिवर्तन सम्भव हुने बताए।

युवा नेता अनिल शाहका अनुसार अहिले देशभर युवाहरूमा भ्रष्टाचार अन्त्य, सुशासनको स्थापना र राजनीतिक प्रणालीमा नयाँ सोचसहितको परिवर्तन (Gen Z चाहना) का लागि ठूलो अपेक्षा रहेको छ। उनले देशमा बढ्दो भ्रष्टाचार र दण्डहीनताले सबैभन्दा धेरै युवाहरू निराश भएको उल्लेख गर्दै भ्रष्टाचारीमाथि कडा कारबाही र राजनीतिक संरचनामा ‘जेन–जेड फ्रेन्डली’ परिवर्तन आवश्यक रहेको धारणा व्यक्त रहेका थिए ।

कार्यक्रममा बोल्दै नेताहरूले नव–प्रवेशी युवाहरूलाई स्वागत गर्दै उनीहरूको सक्रिय सहभागिताले पार्टी अझ सुदृढ बन्ने विश्वास व्यक्त रहेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

प्रणय साह

Related Posts

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु
मुख्य समाचार

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु

प्रकाशित : २०८२ मंसिर ८,सोमबार
एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला
मुख्य समाचार

एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला

प्रकाशित : २०८२ मंसिर ८,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद