Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home राष्ट्रिय

भीमफेदी कारागारबाट फरार कैदी वीरगन्जबाट पक्राउ

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ आश्विन १५,बुधबार
A A
1
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज — जेनजी आन्दोलनको दौरान गत भदौ २४ गते मकवानपुरस्थित भीमफेदी कारागारबाट फरार भएका एक कैदी वीरगन्जमा पक्राउ परेका छन्।

पक्राउ पर्ने व्यक्ति पर्सा वीरगन्ज महानगरपालिका–१६ बसपार्कका २५ वर्षीय अमजत मियाँ हुन्। उनी आफ्नै घरमा लुकेर बसेको अवस्थामा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले बुधबार पक्राउ गरेको हो।

पर्साका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतका अनुसार, अमजत मियाँ लागूऔषध सम्बन्धी कसुरमा पर्सा जिल्ला अदालतबाट पुर्पक्षमा कारागार पठाइएका कैदी हुन्। फरार रहेका उनलाई पक्राउ गरी पुनः भीमफेदी कारागारमा पठाइने बताइएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु
मुख्य समाचार

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु

प्रकाशित : २०८२ आश्विन १५,बुधबार
एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला
मुख्य समाचार

एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला

प्रकाशित : २०८२ आश्विन १५,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद