Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home राष्ट्रिय

वीरगन्जमा एलाईड युथ सोसाइटीद्वारा निःशुल्क प्रसाद वितरण कार्यक्रम सम्पन्न

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ आश्विन १०,शुक्रबार
A A
2
SHARES
12
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज – एलाईड युथ सोसाइटी वीरगन्जको आयोजनामा आज माईस्थान मन्दिर परिसरमा निःशुल्क प्रसाद वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा करिब ८ सय जना सर्वसाधारण भक्तजनले प्रसाद ग्रहण गरेका छन्।

प्रसाद वितरणको क्रममा भक्तजनहरूले माताजीको आराधना गर्दै सामूहिक रूपमा धार्मिक वातावरणमा प्रसाद ग्रहण गरेका थिए। सो अवसरमा सोसाइटीका पदाधिकारीहरू तथा स्वयंसेवकहरूको उल्लेखनीय सक्रियता देखिएको थियो।

कार्यक्रमका अवसरमा सोसाइटीका संस्थापक अध्यक्ष ओम कुमार झाले समस्त सहयोगी भक्तजन र समर्पित टोलीलाई धन्यवाद ज्ञापन गर्दै भनेस्
माताजीको दिव्य आशीर्वादले हाम्रो कार्यक्रम सुन्दर र व्यवस्थित रूपमा सम्पन्न भयो। यो कार्यक्रम सफल पार्न योगदान गर्ने सबैप्रति हामी कृतज्ञ छौं।
उनले थपे
समाजमा धार्मिक, सामाजिक र सांस्कृतिक चेतना फैलाउन यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने हाम्रो प्रतिबद्धता छ।
कार्यक्रममा स्थानीय महिला, पुरुष, बालबालिका तथा वृद्धवृद्धाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले यस्ता धार्मिक तथा सामाजिक गतिविधिहरूले समाजमा आपसी सद्भाव, एकता र धार्मिक चेतनालाई मजबुत बनाउने बताएका छन्।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु
मुख्य समाचार

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु

प्रकाशित : २०८२ आश्विन १०,शुक्रबार
एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला
मुख्य समाचार

एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला

प्रकाशित : २०८२ आश्विन १०,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद