Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

गाउँपालिकाका सरकारी विद्यालयमा चरम शैक्षिक गिरावट, जवाफदेही को — युवा नेता अनिल साहको आक्रोश

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ असार १८,बुधबार
A A
19
SHARES
100
VIEWS
Share on FacebookShare on Twitter

परवानीपुर बारा । के साँच्चै परवानीपुर गाउँपालिकाका सामुदायिक माध्यमिक विद्यालयहरूमा पढाइ भैरहेको छ — स्थानीय युवा नेता अनिल साहले कडा प्रश्न उठाएका छन्। यस वर्षको परीक्षामा गाउँपालिकाका विभिन्न सामुदायिक विद्यालयहरूमा उतिर्ण प्रतिशत मात्र ५ प्रतिशत ,७ प्रतिशत, र १२ प्रतिशत रहेको तथ्यांक सार्वजनिक भएपछि शैक्षिक व्यवस्थाप्रति गम्भीर प्रश्न उठइएको छ। यतिबेला त्यही पालिकाभित्रका निजी विद्यालयहरूमा भने ७० देखि ८० प्रतिशत सम्मको उत्कृष्ट नतिजा आएको छ भन्दै साहले समाजिक संजालमार्फत आफनो आक्रोश पोखेका छन्।

साहले विगतका दिनमा शिक्षा क्षेत्रमा भएको विषयलाई औंल्याएदै भने कि निजी विद्यालयमा तलब सुविधा कम हुँदाहुँदै पनि उनीहरूको नतिजा राम्रो आउँछ, तर सामुदायिक विद्यालयमा पर्याप्त तलब सुविधा पाउने शिक्षकहरूबाट कमजोर नतिजा आउनु दुःखद हो। उनले भने, यसले प्रमाणित गर्छ कि सामुदायिक विद्यालयका शिक्षकहरूलाई अझै पनि प्रभावकारी शिक्षण तालिमको खाँचो छ। परिक्षामा करीब १८ जना विद्यार्थी अनुत्तीर्ण भएका छन्। अनिल साहका अनुसार तीमध्ये करिब १० जना मात्र फेरि पढ्छन्, बाँकी या त गदै. खाडी मुलुक जान बाध्य हुन्छन्, या श्रम मजदूरी गर्ने छ ।

उनी भन्छन् यसरी विद्यार्थीको जीवनसँग खेलवाड गर्ने म लगायत तथा पालिकाका उच्च तहमा बसेका जिम्मेवार व्यति सबै दोषी हुन् ।
साहले आफनो समाजिक संजालको पोष्ट बाटै माग गरे कि पालिकाले अब ढिला नगरी सामुदायिक विद्यालयहरूमा कुशल शिक्षकको व्यवस्था, अतिरिक्त कक्षा सञ्चालन, र शिक्षण तालिम अनिवार्य रूपमा अघि बढाउनुपर्छ। सथै उनले चेतावनी दिए —अब पनि सुधार नभए, सम्पूर्ण भविष्य बर्बाद हुन्छ र पालिका शैक्षिक पतनको चरम स्थितिमा पुग्छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८२ असार १८,बुधबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८२ असार १८,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद