Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगन्जका एक युवक सिमरामा श्रोत नखुलेको १३ लाख बढी रकमसहित पक्राउ

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ जेष्ठ ३०,शुक्रबार
A A
2
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

बारा । बाराको सिमराबाट प्रहरीले श्रोत खुल्न नसकेको १३ लाख बढी रकमसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका वडा नम्बर १६ का २० वर्षीय सुरज कुशवाहा रहेका छन् ।

सिमरा चोकदेखि सिमरा विमानस्थलतर्फ जाँदै गरेका कुशवाहालाई प्रहरीले रोकेर उनको साथमा रहेको झोला खानतलासी गर्दा झोलबाट १३ लाख ७ हजार ५ सय रुपैयाँ बरामद भएको प्रहरी नायब उपरीक्षक वेद प्रकाश जोशीले बताए । झोलबाट नेपाली १ हजार दरको १ हजार ६७ थान, पाँच सय दरको ४ सय ८० थान रएक सय दरको ५ थान नोट गरी कुल १३ लाख ७ हजार ५ सय रुपैयाँ फेला पारेको उनले बताए ।

कुशवाहाको साथबाट बरामद रकमको श्रोत खुल्न नसकेपछि रकमसहित उनलाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक जोशीले बताए । कुशवाहाको साथबाट विभिन्न व्यवायिक बील,भौचर र सागर मनि ट्रान्सफर वीरगन्जको स्टाम्प समेत बरामद भएको प्रहरीले जनाएको छ । बरामद रकम हुण्डी कारोबारकोे रहेको हुनसक्ने र यसबारेमा अनुसन्धान भइरहेको प्रहरी नायब उपरक्षिक जोशीले बताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

बीरगंजको मुरली गाउँ, मुरली बगैंचा र पानीटंकी टोलमा उज्यालो नेपाल पार्टीको घरदैलो कार्यक्रममा भव्य सम्मान र स्वागत
मुख्य समाचार

बीरगंजको मुरली गाउँ, मुरली बगैंचा र पानीटंकी टोलमा उज्यालो नेपाल पार्टीको घरदैलो कार्यक्रममा भव्य सम्मान र स्वागत

प्रकाशित : २०८२ जेष्ठ ३०,शुक्रबार
पर्सा–३ मा चुनावी बहस तीव्र, आरोप–प्रत्यारोपबीच मुद्दा र जनविश्वासको परीक्षा
मुख्य समाचार

पर्सा–३ मा पुस्तान्तरणको संकेत : युवा उम्मेदवार रूपेश पाण्डे बनाम परम्परागत राजनीति

प्रकाशित : २०८२ जेष्ठ ३०,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद