Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पत्रकार पाठकविरुद्ध पक्राउ पुर्जी जारी

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ जेष्ठ २८,बुधबार
A A
1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ – पत्रकार दिलभूषण पाठकविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोले पक्राउ पुर्जी जारी गरेको छ।

नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री आरजु राणा देउवाका छोरा जयवीरसिंह देउवाले दिएको उजुरीका आधारमा मंगलबार साइबर ब्युरोले पुर्जी जारी गरेको हो।

साइबर ब्युरोका प्रमुख प्रहरी नायब महानिरीक्षक नवीन्द अर्यालका अनुसार, पत्रकार पाठकले आफ्नो युट्युब कार्यक्रम ‘टफ टक’ मार्फत् ‘हिल्टनमा जयवीर देउवाको पैसा’ शीर्षकमा प्रसारित सामग्रीमा जयवीरसिंहको संलग्नता उल्लेख गरिएको थियो।

यही प्रसारणलाई लिएर चरित्र हत्या गरिएको भन्दै जयवीरले उजुरी दिएका हुन्। हाल कार्यक्रम युट्युबमार्फत् प्रसारण हुँदै आएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

अमलेखगञ्ज ट्राफिक पोस्टका इन्चार्ज साहमाथि चेकजाँचका नाममा रकम असुलेको आरोप
मुख्य समाचार

अमलेखगञ्ज ट्राफिक पोस्टका इन्चार्ज साहमाथि चेकजाँचका नाममा रकम असुलेको आरोप

प्रकाशित : २०८२ जेष्ठ २८,बुधबार
“भोटेकोशी बाढीपीडितप्रति वीरगञ्ज कपडा बैंकको श्रद्धाञ्जली”
धर्म

“भोटेकोशी बाढीपीडितप्रति वीरगञ्ज कपडा बैंकको श्रद्धाञ्जली”

प्रकाशित : २०८२ जेष्ठ २८,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद