Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

बिरगंजको बाइपास रोडमा भारतीय गाडी दुर्घटना, यात्रु गम्भीर घाइते

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ जेष्ठ २५,आईतवार
A A
8
SHARES
44
VIEWS
Share on FacebookShare on Twitter

पर्सा, बिरगंज — बिरगंजस्थित नर्सिङ स्कुल नजिकैको बाइपास रोडमा रहेको डिभाइडरमा ठोकिँदा एक भारतीय गाडी दुर्घटना भएको छ। दुर्घटनामा परी गाडीमा सवार यात्रुहरु गम्भीर घाइते भएका छन्।

दुर्घटना आइतबार दिउँसो भएको बताइएको छ । गाडी तीव्र गतिमा रहेको र नियन्त्रण गुमाउँदा डिभाइडरमा ठोकिएको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ। दुर्घटनापछि गाडीमा सवार यात्रुहरुलाई तात्कालिक रूपमा उद्धार गरी उपचारका लागि बाराको परवानिपुर गाउँपालिका वडा नं ५ सानो नौतन स्थित एल एस न्युरो अस्पताल पुर्‍याइएको छ।

एल एस न्युरो अस्पतालका चिकित्सकहरूका अनुसार यात्रुहरुको अवस्था गम्भीर भए पनि हाल इमर्जेन्सीमा राखेर उपचार प्रक्रिया जारी रहेको जनाइएको छ। घाइतेको नाम र ठेगाना भने अहिलेसम्म सार्वजनिक गरिएको छैन।

स्थानीय प्रहरी र ट्राफिक टोली घटनास्थलमा पुगेर सुरक्षा र ट्राफिक व्यवस्थापन मिलाएका छन्। प्रहरीले गाडीको नम्बर, चालक र यात्रुहरूको विवरण सङ्कलन गर्दै दुर्घटनाको यथार्थ कारणबारे थप अनुसन्धान भइरहेको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

वीरगञ्जका ट्रेड युनियनद्वारा उद्योग वाणिज्य संघको ध्यानाकर्षण, श्रमिक अधिकार र न्यूनतम ज्याला कार्यान्वयनको माग
आर्थिक

वीरगञ्जका ट्रेड युनियनद्वारा उद्योग वाणिज्य संघको ध्यानाकर्षण, श्रमिक अधिकार र न्यूनतम ज्याला कार्यान्वयनको माग

प्रकाशित : २०८२ जेष्ठ २५,आईतवार
बालविकास कक्षाका लागि उपकार सेवा नेपालको सहयोगमा सिलिङ फ्यान हस्तान्तरण
मुख्य समाचार

बालविकास कक्षाका लागि उपकार सेवा नेपालको सहयोगमा सिलिङ फ्यान हस्तान्तरण

प्रकाशित : २०८२ जेष्ठ २५,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद