Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home खेलकुद

पब्लिक फिटनेस सेन्टर वीरगञ्जको ८ औं वार्षिक उत्सव सम्पन्न

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ जेष्ठ १८,आईतवार
A A
2
SHARES
13
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज – स्वास्थ्य र फिटनेस प्रवर्द्धनमा क्रियाशील पब्लिक फिटनेस सेन्टर वीरगञ्जले आफ्नो ८ औं वार्षिक उत्सव तथा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। क्लबको सभाहलमा आयोजित कार्यक्रममा प्रदेशसभा सदस्य श्याम पटेल प्रमुख अतिथि थिए भने अध्यक्षता करण यादवले गरेका थिए ।

कार्यक्रममा नेतादेखि समाजसेवी, सञ्चारकर्मी, खेलप्रेमी र क्लब सदस्यहरूको उल्लेखनीय उपस्थिति थियो। उपस्थित अतिथिहरूले वीरगञ्जमा खेल पूर्वाधारको अभावप्रति चिन्ता व्यक्त गर्दै अधिकारका लागि संघर्ष गर्नुपर्ने धारणा राखेका छन् ।

कमल चौलागाईं, नुतन सरावगी, मनु नेपाली लगायतले युवाको सशक्तिकरण, सामाजिक जागरण र विकासमा क्लबको योगदानको प्रशंसा गरे।
कार्यक्रम संयोजन शिवनाथ यादव र अनिश कान्त कुशवाहाले गरेका थिए।

संस्थाले नशा विरोधी अभियान, स्वास्थ्य सचेतना र सकारात्मक जीवनशैली प्रवर्द्धनमा योगदान दिँदै आएको सहभागीहरूले बताएका छन्।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८२ जेष्ठ १८,आईतवार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८२ जेष्ठ १८,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद