Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

बिरगंज कलेजद्वारा बीबीएस चौथो वर्षका विद्यार्थीलाई बिदाई कार्यक्रम सम्पन्न

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ जेष्ठ ३,शनिबार
A A
4
SHARES
19
VIEWS
Share on FacebookShare on Twitter

बिरगंज, १७ जेठ – बिरगंज कलेजले बीबीएस चौथो वर्ष अध्ययनरत विद्यार्थीहरूलाई एक बिदाई कार्यक्रम आयोजना गरी सम्मानपूर्वक विदा गरेको छ। कार्यक्रमका प्रमुख अतिथि बिरगंज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतम रहेका थिए। मन्तव्य व्यक्त गर्दै उनले विद्यार्थीहरूलाई आगामी भविष्यका लागि शुभकामना दिँदै शिक्षा र उद्यमशीलताको महत्त्वमाथि प्रकाश पारे।

कार्यक्रममा बिकन स्कुलका प्राध्यापक प्रकाश उपाध्याय, प्रेस सेन्टर मधेस प्रदेशका अध्यक्ष निरज पिठाकोटे मगर लगायतले पनि मन्तव्य राख्दै विद्यार्थीहरूलाई उच्च उपलब्धिको शुभकामना व्यक्त गरे।

कार्यक्रममा स्वागत मन्तव्य बिरगंज कलेजका शिक्षक सुरेश चौधरीले दिएका थिए। उनले आफ्नो मन्तव्यमा विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गर्दै कलेजको तर्फबाट निरन्तर साथ र समर्थन रहने बताए।

कार्यक्रमको अध्यक्षता कलेज सञ्चालक समिति अध्यक्ष दिपेन्द्र चौधरीले गरेका थिए।
कार्यक्रमको सञ्चालन BBS दोस्रो वर्षमा अध्ययनरत छात्रा सोनाम पटेलले गरेकी थिइन्।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

भ्रष्टाचार आरोपबाट जोगिन र छानबिन प्रभावित पार्न आनन्द लामिछानेको राजीनामा प्रपञ्च
मुख्य समाचार

भ्रष्टाचार आरोपबाट जोगिन र छानबिन प्रभावित पार्न आनन्द लामिछानेको राजीनामा प्रपञ्च

प्रकाशित : २०८२ जेष्ठ ३,शनिबार
जनजीविकाका समस्या समाधान गर्न सरकारसँग पर्साका कम्युनिस्ट पार्टीको माग
मुख्य समाचार

जनजीविकाका समस्या समाधान गर्न सरकारसँग पर्साका कम्युनिस्ट पार्टीको माग

प्रकाशित : २०८२ जेष्ठ ३,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद