Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

एच.ए.लाईसेन्सको परीक्षामा सफल भएका छात्राहरुलाई सम्मानित

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ बैशाख १३,शनिबार
A A
2
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज,१३ बैशाखःवीरगन्जमा रहेको व्रिलिएन्ट एकेडमी अफ मेडिकल एजुकेशनले एच।ए।९हेल्थ एसिस्टेन्ट० लाईसेन्सको परीक्षामा सफल भएका छात्राहरुलाई सम्मानित गरेको छ ।नेपाल स्वास्थ्य व्यवसायी परिषदबाट स्नातकोत्तर, स्नातक र प्रमाणपत्र तहको १३ औं नाम दर्ता प्रमाणपत्र परीक्षा गत बैशाख ९ गते देखी ११ गते सम्म सञ्चालन भएको थियो ।

प्रमाणपत्र तहको १३ औं नाम दर्ता प्रमाणपत्र परीक्षामा व्रिलिएन्ट एकेडमी अफ मेडिकल एजुकेशनबाट सहभागी सबै छात्राहरु उत्तिर्ण भएका हुन् । एच।ए। लाईसेन्समा उत्तिर्ण भएका छात्राहरु आस्था साह, राज नन्दनी जैसवाल, अन्नु यादव, पुष्पा कुमारी ठाकुर र मिन्चु पटेललाई व्रिलिएन्ट एकेडमी अफ मेडिकल एजुकेशनले शनिबार सम्मानित गरेको हो ।

कार्यक्रममा एजुकेशनका सञ्चालक डा।अनुपम उपाध्यायले उत्तिर्ण छात्राहरुको उज्वल भविषयको कामनसहित बधाई तथा शुभकामनापनि दिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

परवानीपुर गाउँपालिकामा तालिम बजेटमा अनियमितताको आरोप–महालेखा प्रतिवेदनले उठायो प्रश्न, राजनीतिक जवाफदेहितामाथि बहस
मुख्य समाचार

परवानीपुर गाउँपालिकामा तालिम बजेटमा अनियमितताको आरोप–महालेखा प्रतिवेदनले उठायो प्रश्न, राजनीतिक जवाफदेहितामाथि बहस

प्रकाशित : २०८२ बैशाख १३,शनिबार
हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी
मुख्य समाचार

हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी

प्रकाशित : २०८२ बैशाख १३,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद