Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

नर्सिङ क्याम्पस बिर्तामा स्ववियु को निर्वाचन तालिका अनुरूप दल दर्ता

by अनलाईन वीरगंज
प्रकाशित : २०८१ फाल्गुन १९,सोमबार
A A
2
SHARES
13
VIEWS
Share on FacebookShare on Twitter

नर्सिङ क्याम्पस बिर्तामा स्ववियु को निर्वाचन तालिका अनुरूप दल दर्ता भएको छ ।
सोमबार वीरगन्ज नर्सिङ क्याम्पस नेविसंघ इकाई द्वारा नर्सिङ क्याम्पस बिर्तामा स्ववियु को निर्वाचन तालिका अनुरूप दल दर्ता गरेको हो। चैत ५ गते हुन गइरहेको स्वतन्त्र विधार्थी युनियनको निर्वाचन हुने भएको हुदाँ सो को कार्यतालिका अनुसार सोमबार दल,संस्था दर्ताको मिति रहेको थियो ।

दल दर्ता कार्यक्रम मा एकाइ अध्यक्ष सबिना सुनारको नेतृत्व मा गएको टोलिमा नेविसंघ पर्साका जिल्ला अध्यक्ष रमेश यादव,नेपाली कांग्रेस पर्सा महाधिवेशन प्रतिनिधि किरन सरकार,नेविसंघ पर्सा क पुर्व अध्यक्ष दिलिप राज कार्की,दिव्यन्सी श्रेष्ठ,जेसिका महतो वाल्मीकि यादव,पवन पटेल लगायत का नेता कार्यकर्ता को उपस्थितमा क्याम्पस प्राङ्गणमा नारा जुलुस का साथ दलदर्ता भएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८१ फाल्गुन १९,सोमबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८१ फाल्गुन १९,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद