Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

रेडक्रस सोसाइटी पर्साको ६१ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम

by अनलाईन वीरगंज
प्रकाशित : २०८१ मंसिर २१,शुक्रबार
A A
2
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

बीरगन्ज । नेपाल रेडक्रस सोसाइटी पर्साको ६१ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
बीरगन्ज छपकैयास्थित रक्तसञ्चार केन्द्र भवनमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा यो समाचार तयार पार्दासम्म ५ जनाले रक्तदान गरेका रक्तसञ्चार केन्द्र बीरगन्जका प्रमुख सौरभराज पाण्डेले बताए । रक्तदान गर्नेहरुमा रेडक्रस पर्सा अध्यक्ष बिरेन्द्र राज कंडेल, उमेश कुमार गुप्ता, प्रभु पटेल लगायतका रहेका छन् ।
अध्यक्ष कंडेलले झण्डोत्तलन गर्दै कार्यक्रमको उद्दघाटन गरेका थिए । भने रेडक्रसका संस्थापक जा।हेनरी ड्युनाको फोटोमा माल्यार्पण गरी फूल तथा अबिर लगाए ।
सो अवसरमा नेपाल रेडक्रसका उपाध्यक्ष मधु राणा, दिनानाथ रौनियार, महन्त प्रसाद यादव, रेडक्रस सोसाइटी रेशमकोठीका युवा संयोजक अभिलाष गुप्ता, लालबाबू सिंह, दया शंकर सिंह, सौरभराज पाण्डे, राजन श्रीवास्तव, मनिष गुप्ता, बिरशमशेर कुर्मी, लक्ष्मी राउत, मिना क्षेत्री, राजु साह लगायतको उपस्थिति रहेको थियो ।
यसैबिच स्थापना दिवसको अवसरमा आज साँझ घण्टाघरमा दिप प्रज्जवलन गरिने अध्यक्ष कंडेलले बताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

वडा कार्यालयमा छलफलका क्रममा एक युवकमाथि कुटपिट भएको आरोप
आर्थिक

वडा कार्यालयमा छलफलका क्रममा एक युवकमाथि कुटपिट भएको आरोप

प्रकाशित : २०८१ मंसिर २१,शुक्रबार
मेनरोड क्षेत्रका प्रभावित बासिन्दाद्वारा सिटी जुलुस
मुख्य समाचार

मेनरोड क्षेत्रका प्रभावित बासिन्दाद्वारा सिटी जुलुस

प्रकाशित : २०८१ मंसिर २१,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद