Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home कृषि

विदेशी मुद्रा सहित ३ भारतीय नागरिक पक्राउ

by अनलाईन वीरगंज
प्रकाशित : २०८१ मंसिर १०,सोमबार
A A
1
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

प्रणय साह
मकवानपुर, १० मंसिर ।

मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १ चौकीटोलस्थित हेटौँडा(भैसे सडक खण्डमा सोमबार बिहान १०स्४५ बजे काठमाडौ बाट हेटौंडा तर्फ आउदै गरेको ९बा।प्र।०१(००५ न। ७०९५०नम्बरको भ्ख् माइक्रोबस लाई प्रहरीले चेकजाँच गर्दा तीन जना भारतीय नागरिकलाई ठूलो परिमाणको विदेशी मुद्रा सहित नियन्त्रणमा लिएको छ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्काको कमाण्डमा प्रहरी निरीक्षक प्रज्वल थपलिया सहितको टोलीले बसलाई चेकजाँच गर्दा तीनै व्यक्तिहरूको झोला र शरीरबाट विदेशी मुद्रा फेला परेको हो।
विदेशी मुद्रा सहित पक्राउ पर्नेमा भारत उत्तर प्रदेश जालौन निवासी ४० वर्षीय बिजय सिंह कुशवाहा, , जसको झोलाबाट ग्क् ४ज्ञण्ण् का २१० थान ९जम्मा ४२१०००, भारत उत्तर प्रदेश गोरखपुर निवासी, २६ वर्षीय प्रशान्त पाठक, जसको झोलाबाट ग्क् ४ज्ञण्ण् का १४० थान ९जम्मा ४१४००० र भारत राजस्थान चितौडगढ निवासी, ३२ वर्षीय राहुल कुमार मण्डावट, जसको झोलाबाट ग्क् ४ज्ञण्ण् का २०० थान र झोलाभित्र अन्य स्थानमा लुकाइएको ग्क् ४ज्ञण्ण् का ७० थान ९जम्मा ४७००० फेला परेको र जम्मा ग्क् ४ज्ञण्ण् का ३५० थान ९जम्मा ४३५००० र यूरो १०० का ८० थान ९जम्मा €४०००० फेला परेको मकवानपुर प्रहरीले जानकारी दिएको छ।

पक्राउ परेका व्यक्तिहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुर ल्याइ विदेशी मुद्रा ओसारपसार मुद्दामा कानूनी प्रक्रिया अघि बढाइने जनाइएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८१ मंसिर १०,सोमबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८१ मंसिर १०,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद