Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

समाजवादी प्रेस संगठन नेपाल पर्साको दोस्रो बैठक वीरगंजमा सम्पन्न ,पत्रकार स्व नरेश सर्राफको दोस्रो स्मृति सभा गर्ने निर्णय

by अनलाईन वीरगंज
प्रकाशित : २०८१ मंसिर ५,बुधबार
A A
1
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

वीरगंज, ५ मंसिर । समाजवादी प्रेस संगठन नेपाल पर्साको दोस्रो बैठक बुधबार वीरगंजमा सम्पन्न भएको छ । संगठन पर्साका अध्यक्ष शम्भु कुमार सुमनको अध्यक्षतामा बसेको बैठकले संगठनका सदस्य स्व . नरेश सर्राफको दोस्रो स्मृति सभा गर्ने निर्णय गरेको छ । 

बैठकले स्व। सर्राफको निधन भएकै दिन मंसिर १५ गते वीरगंजमा दोस्रो स्मृति सभा गर्ने निर्णय गरेको संगठन पर्साका उपाध्यक्ष हरिशंकर शर्माले जानकारी दिए । सोही सभामा संगठनले यस अघि नै स्थापना गरेको स्व। नरेश सर्राफ स्मृति पत्रकारित पुरस्कार समेत वितरण गर्ने निर्णय गरेको उनले वताए । यस बर्षदेखि वितरण गरिने पुरस्कारको राशी रु २१ हजार रहेको छ । 

साथै बैठकले पत्रकारिता पुरस्कार वितरणको लागि व्यक्ति छनौट गर्न तीन सदस्यीय समिति समेत गठन गरेको छ । जुन समितिको सदस्यमा संगठनका केन्द्रिय सचिव बृजलाल पासवान, सल्लाहकार संजय साह र संगठन पर्साका अध्यक्ष शम्भु कुमार सुमन रहेका छन् ।

वीरगंजस्थित नेपाल पोष्ट डेलीको कार्यालयमा बसेको बैठकमा नेकपा एकिकृत समाजवादीका केन्द्रिय सदस्य रामचन्द्र साह, बालगोपाल थापा, मनोज चौधरी, समाजवादी प्रेस संगठन नेपालका केन्द्रिय सदस्य मनोज पटेल लगायतको बिशेष उपस्थिती रहेको थियो भने बैठकको सहजिकरण संगठन पर्साका सचिव विनोद पटेलले गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८१ मंसिर ५,बुधबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८१ मंसिर ५,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद