Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home राष्ट्रिय

अपहरण गरेको आरोपमा ४ जना पक्राउ

by अनलाईन वीरगंज
प्रकाशित : २०८१ मंसिर २,आईतवार
A A
file pic

file pic

1
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । अपहरण तथा शरीर बन्धकको कसुरमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा रसुवाको गोसाईकुण्ठ थुमनका ३१ वर्षीय बुद्धिबहादुर तामाङ, गोसाईकुण्ड भार्खुकै ३८ वर्षीय नुर्पु सिंगी तामाङ, गोसाईकुण्ड धुन्चेका ४४ वर्षीय टेम्पा नुर्पु तामाङ र रसुवाको कालिका राम्चेका ४८ वर्षीय गोपाल तामाङ छन् ।

उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ३० कात्तिकमा पक्राउ गरेको हो । यो समूहले ४ असोजमा काठमाडौंको माछापोखरीबाट व्यक्ति अपहरण गरेको आरोप छ ।

अपहरण गरी ट्याक्सीमा राखेर बुढानीलकण्ठ नारायणस्थानस्थित शैलजा रिसोर्टमा लगेर बन्धक बनाइएको खुलेको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजिकुमार आचार्यले बताए ।

आँखामा पट्टी बाँधी बन्धक बनाउँदै कुटपिट गरेको र चेक काट्न समेत लगाएको आरोप यो समूहमाथि छ । पक्राउ परेकाहरुमाथि अपहरण तथा शरीर बन्धकको कसुरमा कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौं पठाइएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८१ मंसिर २,आईतवार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८१ मंसिर २,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद