Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home राष्ट्रिय

उच्च रक्तचापमा यौन सम्बन्धको जोखिम

by अनलाईन वीरगंज
प्रकाशित : २०८१ कार्तिक ११,आईतवार
A A
file photo

file photo

2
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

शीरा र धमनीमा रगतको चाप अनिवार्य रूपमा सामान्य हुनुपर्छ । क्रियाकलाप तथा परिस्थितिले रक्तचाप उच्च र न्यून हुन्छ। रक्तचाप क्रियाकलाप अनुसार उतारचढाव भइरहन्छ।

उच्च रक्तचाप हँदा यौनक्रिडा तथा यौन सम्पर्क गर्दा रक्तचाप भन्হয়। जसको असर मस्तिष्क, मुटु र मिर्गौलामा भई यी अङ्गले काम नगर्ने अवस्था हुन्छ। उच्च तथा न्यून रक्तचाप भएको अवस्थामा यौन सम्पर्क गरेको खण्डमा व्यक्तिको जाने उच्च जोखिम हुन्छ। त्यति मात्रै होइन शारीरिक तथा मानसिक अपाङ्गता हुन शरीरको एक वा आधा हरको अपाङ्गता हुने सम्भावना बढ्छ।

न्यून रक्तचाप भएको खण्डमा यौनाङ्ग तथा अन्य अङ्गमा रक्त सञ्चार कम भई यौन उमंग नै हुँदैन भने उच्च रक्तचापमा मस्तिष्क, पिट्युटरी ग्रन्थी र निश्चित अङ्गको क्रियाशीलतामा रक्त सञ्चार कम हुन्छ। यसको अर्थ दुवै अवस्थामा यौनाङ्गमा रक्त सञ्चार कम हुन्छ।

उच्च रक्तचापको तुलनामा न्यून रक्तचाप बढी खतरनाक हुन्छ। न्यून रक्तचापमा तत्कालै उपचार नभए व्यक्तिको अङ्गभंग हुने जोखिम अत्यधिक हुने र मृत्यु पनि हुनसक्छ। न्यून रक्तचाप भएको अवस्थामा विशेषगरी मस्तिष्क, मुटु र मिर्गौलाले काम गर्न छोड्छ। यस्तो अवस्थामा यौन सम्पर्क गर्दा थप जोखिम हुन्छ।

न्यून रक्तचाप भएको अवस्थामा शरीरका अङ्गमा सहज रक्त सञ्चार हुन सक्दैन। त्यस्तोमा शरीरमा अक्सिजन, पोषण, खनिज तत्त्व र शूक्ष्म तत्त्वहरूको कमी भई शारीरिक अङ्ग नस्ट हुन्छन्। यस्तो अवस्थामा यौन, यौनाङ्गमा समेत असर हुने भएकोले यौन सम्पर्क सहज हुँदैन।

उच्च रक्तचाप हुँदा शरीरमा अक्सिजन पोषक खनिज तत्त्व र शुक्ष्म तत्वहरू कम भई मस्तिष्क, मुटु र मिर्गौलाले काम गर्न असक्षम हुन्छन्।

यौनमा मस्तिष्क, पिट्युटरी ग्रन्थी, निर्देशित अङ्ग र मांसपेशी चलायमान हुनुपर्छ। रक्तचाप उच्च वा न्यून भएको अवस्थामा यौनाङग मात्रै होइन शारीरिक अङ्ग पनि निस्क्रिय हुन्छन्।

एकचापको गढबढीको समस्या भएका व्यक्तिले दैनिक योग अभ्यास र व्यायामजस्ता उपचार गरेर पनि शरीर सन्तुलित बनाउन सकिन्छ। यी उपाय बाहेक चिकित्सकीय उपचार पद्धति त छँदै छ।

रक्तचापको समस्या भएका व्यक्तिमा यौन सम्पर्कको चरमोत्तेजनाको समयमा मुटु, मिर्गौला, कलेजो, मस्तिष्कलगायत शारीरिक अङ्गको चाल बढ्‌ने तथा रक्तचाप पनि बढ्ने र घट्‌ने भएकाले यी अङ्गमा थप दबाब पर्नसक्छ। जसको कारण हृदयाघात, मस्तिष्काघात, मिर्गौलाले काम नगर्ने जोखिम हुन्छ। त्यसैले सावधानी अपनाउनु पर्छ।

हृदयाघातको उपचारपछि भने चिकित्सकको सल्लाहमा यौन सम्पर्क गर्न सकिन्छ। यौन सम्पर्क गर्दागर्दै छाति भारी भएको अनुभूति भयो भने तुरुन्तै यौन सम्पर्क गर्न छोडेर केही बेर नबोली पूर्णरूपमा आराम गर्नुपर्छ।

प्राडा दिनेश बाँस्तोलाको पुस्तक सुरहागरातबाट साभार

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

परवानीपुर गाउँपालिकामा तालिम बजेटमा अनियमितताको आरोप–महालेखा प्रतिवेदनले उठायो प्रश्न, राजनीतिक जवाफदेहितामाथि बहस
मुख्य समाचार

परवानीपुर गाउँपालिकामा तालिम बजेटमा अनियमितताको आरोप–महालेखा प्रतिवेदनले उठायो प्रश्न, राजनीतिक जवाफदेहितामाथि बहस

प्रकाशित : २०८१ कार्तिक ११,आईतवार
हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी
मुख्य समाचार

हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी

प्रकाशित : २०८१ कार्तिक ११,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद