Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगन्जका जाइका र ताज बिर्यानी हाउसमा सडेको मासु र म्याद गुज्रिएका मसलाहरु भेटियो

by अनलाईन वीरगंज
प्रकाशित : २०८१ कार्तिक ८,बिहीबार
A A
2
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज,८ कार्तिकःवीरगन्जका बिर्यानी हाउस९होटल०हरुले कुखुराको सडेको मासु बिक्री गर्दै आएको रहस्य खुलासा भएको छ ।
बुधबार बजार अनुगमन समितिले वीरगन्जका चार वटा बिर्यानी हाउसहरुमा छड्ेक अनुमगन गर्ने क्रममा दुई वटामा कुखुराको सडको मासु र म्याद गुज्रिएका मसालाबाट बिर्यानी बनाएर बिक्री गर्ने गरेको भेटिएको हो ।

बुधबार खाद्य प्रविधी तथा गुण नियन्त्रण डिभिजन कार्यालयका खाद्य अनुसन्धान अधिकृत सुरेशकुमार सिंह नेतृत्वको टोलीले ताज बिर्यानी,जाईका बिर्यानी,लजिज बिर्यानी र शाम मुरादावादी बिर्यानी हाउसमा छड्के अनुगमन गरेको हो ।

अनुगमनका क्रममा जाइका बिर्यानी र ताज बिर्यानी हाउसमा कुखुराको सडेको मासु र म्याद गुज्रिएका मसलाहरु भेटिएपछि जनही १०÷१० हजार रुपैयँ जरिवाना गर्दै एक पटकका लागि सचेत गराइएको खाद्य प्रविधी तथा गुण नियन्त्रण डिभिजन कार्यालय वीरगन्जका खाद्य अनुसन्धान अधिकृत सिंहले जानकारी दिए । साथै अनुगमनका क्रममा भेटिएको सडेका मासु , म्याद गुज्रिएका मसला लगायतका बस्तुहरु नष्टपनि गरिएको उनले बताए ।

यसका साथै नेपाल सरकारको निकायमा दर्ता नभई सञ्चालनमा रहेका बिर्यानी हाउसहरुलाई तुरुन्तै दर्ताको लागि प्रकृया थाल्न निर्देशनपनि दिइएको अनुगमन टोलीमा सहभागी होटल तथा पर्यटन व्यवसायी संघ वीरगन्जका अध्यक्ष हरि पन्तले मधेसखबरलाई जानकारी दिए ।

अनुगमन टोलीमा वीरगन्ज महानगरपालिकाका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत बिपिन कुमार दास , वीरगन्ज उद्योग बाणिज्य संघका सचिव मनोज दास,उपभोक्ता हित संरक्षण मन्चका अध्यक्ष अजित भुजेल,जिल्ला प्रशासन कार्यालय पर्साका प्रतिनिधी लगायतकोपनि सहभागीता थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

परवानीपुर गाउँपालिकामा तालिम बजेटमा अनियमितताको आरोप–महालेखा प्रतिवेदनले उठायो प्रश्न, राजनीतिक जवाफदेहितामाथि बहस
मुख्य समाचार

परवानीपुर गाउँपालिकामा तालिम बजेटमा अनियमितताको आरोप–महालेखा प्रतिवेदनले उठायो प्रश्न, राजनीतिक जवाफदेहितामाथि बहस

प्रकाशित : २०८१ कार्तिक ८,बिहीबार
हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी
मुख्य समाचार

हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी

प्रकाशित : २०८१ कार्तिक ८,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद