Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

नारायणी अस्पतालमा भाइरल ज्वरो र संक्रमणका बिमारि धेरै उपचार गर्न आउने डाक्टर – सिंह

by अनलाईन वीरगंज
प्रकाशित : २०८१ भाद्र ३१,सोमबार
A A
3
SHARES
14
VIEWS
Share on FacebookShare on Twitter

बिरगंज ३० भाद्र । बीरगंजमा अहिले भाइरल ज्वरो र संक्रमणका कारण मानिसहरुमा धेरै समस्या भइरहेको नारायणी अस्पतालका ९फिजिसियन० डाक्टर उदयनारायण सिंह बताउँछन् ।

उनले बताए अनुसार अहिले यस्ता भाइरल ज्वरो मौसम परिवर्तनसंगै गर्मीबाट चिसो वा बर्षात्, फेरि गर्मी हुने परिवर्तित अवस्था भएकोले सर्वसाधारणले बेलामा सचेत हुन आग्रह गरेका छन्। यस्ता भाइरल बाट बच्न खास गरी जो जोखिमपूर्ण समूहमा काम गर्ने ब्यक्तिहरुमा धेरै हुने भएकोले समाधान अपनाउनु पर्ने हुन्छ भनेर बताएका हुन ।

डाक्टर सिंहको भनाइ अनुसार धेरै जसो बालबालिकाहरु, वृद्ध वृद्धाहरु वा अन्य दीर्घरोगीहरुमा विशेष गरी यसको संक्रमणमा असर पर्ने गर्दछ भनेर बताएका छन् । उनले भने यो गर्मीमा एकदम चिसो खानेकुराहरु, पेपदार्थहरु खाने बानी गर्नु हुन्न । त्यसले जिवजन्तुको शरीरमा संक्रमण गर्छ ।

खासगरी वर्षात्‌को बेलामा बाहिर अनावश्यक हिलडुल गर्दा जिउभिजेर पनि शरीरको तापक्रम असन्तुलन भई भाइरल ज्वरो हुने भएकोले बेलामा सचेत हुन डाक्टर सिंहले अपिल गरेका छन्। रुघाखोकी भएको नाकबाट सिंगान बगेको वा ज्वरो जस्तो महसुस भएको व्यक्ति घरमा छ भने अलि उसलाई अलग्ग राख्ने र आफू पनि सकेसम्म ऊ बाट टाढा बस्ने गर्नुपर्छ ।

जसले गर्दा भाइरल ज्वरो अर्को व्यक्तिमा नसरोस् भनेर बताए । यस्ता संक्रमणबाट सतकर्ता अपनाउन जरुरी छ अहिले पर्सा जिल्ला बाट नारायणी अस्पतालमा उपचार गर्न धेरै जसो बिमारी आउने गरेको डाक्टर सिंहको भनाइ रहेको छ। बेलामा औषधी प्रयोग गर्दा चिकित्सकको सल्लाह विना पनि प्रयोग गर्न नहुने बताए।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

परवानीपुर गाउँपालिकामा तालिम बजेटमा अनियमितताको आरोप–महालेखा प्रतिवेदनले उठायो प्रश्न, राजनीतिक जवाफदेहितामाथि बहस
मुख्य समाचार

परवानीपुर गाउँपालिकामा तालिम बजेटमा अनियमितताको आरोप–महालेखा प्रतिवेदनले उठायो प्रश्न, राजनीतिक जवाफदेहितामाथि बहस

प्रकाशित : २०८१ भाद्र ३१,सोमबार
हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी
मुख्य समाचार

हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी

प्रकाशित : २०८१ भाद्र ३१,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद