Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

यातायात कार्यालय वीरगञ्ज पर्साबाट लाइसेन्स वितरण कार्य यथाशिघ्र अगाडी बढाउन सांसद शर्माको माँग

by अनलाईन वीरगंज
प्रकाशित : २०८१ भाद्र २८,शुक्रबार
A A
4
SHARES
20
VIEWS
Share on FacebookShare on Twitter

२८ भदौ,वीरगञ्ज । नेकपा एमालेका प्रदेश सांसद बिना शर्माले यातायात कार्यालय वीरगञ्ज पर्साबाट सवारी चालक अनुमति पत्र ९लाइसेन्स० को वितरण कार्य यथाशिघ्र अगाडी बढाउन माँग गरेकी छिन् ।

सांसद शर्माले शुक्रवार संदनमा बोल्दै वीरगञ्ज पर्साबाट लाइसेन्स को वितरण कार्य यथाशिघ्र अगाडी बढाउन माँग गरेकी छिन् ।
प्रदेश सरकारले यातायात कार्यालय वीरगञ्जको नाममा एक पत्र लेख्दै सवारी चालक अनुमति पत्रको सबै प्रक्रिया रोक्न आदेश किन दिएको हो भनेर प्रशन गर्दै, भनी मधेश प्रदेशको सात जिल्लामा सवारी चालक अनुमति पत्र वितरण हुने पर्सामा मात्र किन बन्द ।
सांसद शर्माले भनिन् सबै भन्दा बढी राजश्व दिने जिल्ला पर्सा र पर्सामै किन सवारी चालक अनुमति पत्रको सबै प्रक्रिया रोक्न आदेश किन दिएको हो ।
सांसद शर्माले यतायात कार्यालय वीरगञ्जमा भदौ १४ गते देखि बन्द रहेको सवारी अनुमतीपत्र वितरण कार्यले गर्दा सेवाग्राहीहरुलाई दुख भोग्नु परेको हुनाले तत्काल प्रदेश सरकारले निर्देशन दिएर काम सुरु गराउन सभाुख मार्फत ध्यानकर्षण समेत गराएकी हुन् ।
प्रदेश सरकारको श्रम तथा यातायात मन्त्रालयले भदौ १२ गते यातायात कार्यालय पत्र लेख्दै कुनै वर्गको लिखित र प्रयोगात्मक परीक्षा सञ्चालन नगर्न आदेश दिएको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८१ भाद्र २८,शुक्रबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८१ भाद्र २८,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद