Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

नौतन मेला उत्सव एंव गणेश पुजा सेवा समीतीको बैठक समपन्न

by अनलाईन वीरगंज
प्रकाशित : २०८१ श्रावण २०,आईतवार
A A
25
SHARES
132
VIEWS
Share on FacebookShare on Twitter

नौतन मेला उत्सव एंव गणेश पुजा सेवा समीतीको बैठक समपन्न भएको छ । विगतको समयमा हुँदै आएको गणेश पुजालाई भब्य सब्य तरिकाले मनाउने निर्णय गरीएको छ ।
बैठकमा पछिल्लो समयमा मनाइएको गणेश पुजाको स्थान परिर्वत गरी मन्दिरको प्रंगनमा गर्न भएको छ । परवानीपुर गाउँपालिकाको वडा नम्बर ५ का वडा अध्यक्ष रामेश्वर साह कलवारको अध्यक्षतामा भएको बैठकमा पुर्णनो नौतन मेला उत्सव एंव गणेश पुजा सेवा समीतीमा केही नयाँ सदस्य थप सहितको कर्यासमिती चर्यन गरीएको छ ।
नायँ कार्यसमितीमा अध्यक्ष निरज कुमार साह, उप–अध्यक्ष मुन्ना कुमार साह ,विकास साह ,सचिव सागर कुमार साह ,सहसचिव शुसिल कुमार साह,कोषाअध्यक्ष प्रणय साह सदस्य उपेन्द्र साह कानु ,ससी कुमार साह ,विकास महतो ,दिपु महतो ,सलेन्द्र महतो, प्रदिप कुमार साह ,चन्दन कुमार साह रामनाथ कुमार साह लगायत २१ सदस्यि सीमती रहेका छन् । नौतन मेला उत्सव एंव गणेश पुजा सेवा समीतीका सलाहकारमा स्थानी बेलाश साह कानु ,दिना साह कानु तथा मदन गुप्ता रहेका छन् ।
बैठकमा एमालेका युवा नेता शिवजी गुप्ता,युवा नेता तथा सामजसेवी उमेश प्रसाद गुप्ता , जसपाका युवा नेता धमेन्द्र पटेल ,नेकपा माउवादीका का युवा नेता निर्मल गुप्ता ,विक्रम गुप्ता लगाएतको उपस्थिती रहेको थियो । परवानीपुर गाउँपालिकाको वडा नम्बर ५ स्थित स्थनीय बुद्धिजिवी, राजनितीक तथा समाज सेवीको उपस्थितीमा बैठक गरीएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

वीरगञ्ज बजारमा नक्कली नेपाली नोटको बिगबिगी, बीसीसीआईद्वारा सचेत रहन आग्रह
मुख्य समाचार

वीरगञ्ज बजारमा नक्कली नेपाली नोटको बिगबिगी, बीसीसीआईद्वारा सचेत रहन आग्रह

प्रकाशित : २०८१ श्रावण २०,आईतवार
राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा पर्सा–२ मा अगुवा नेता तथा कार्यकर्ता भेला सम्पन्
मुख्य समाचार

राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा पर्सा–२ मा अगुवा नेता तथा कार्यकर्ता भेला सम्पन्

प्रकाशित : २०८१ श्रावण २०,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद