Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगंज महानगरपालिकाको सहयोगमा तीन दिने विट पत्रकारिता तालिम सम्पन्न

by अनलाईन वीरगंज
प्रकाशित : २०८१ असार १०,सोमबार
A A
4
SHARES
19
VIEWS
Share on FacebookShare on Twitter

वीरगंज । लुकइ माई मिडिया प्रा.लि.को आयोजना र वीरगंज महानगरपालिकाको सहयोगमा सञ्चालित तीन दिने विट पत्रकारिता तालिम सम्पन्न भएको छ ।
विरगंजको एक होटेलमा आषाढ ८ देखी १० गतेसम्म चलेको तालिममा ३० जना पर्शेली क्रियाशिल पत्रकारलाई बिभिन्न विट बारे पत्रकारीता तालिम दिइएको मिडियाका अध्यक्ष प्रणय साहले बताए ।
वीरगंज महानगरपालिकाको सहयोगमा सञ्चालित उक्त तालिमको पहिलो दिन आर्थीक पत्रकारीताको बारे प्रशिक्षक ओम प्रकाश खनालले प्रशिक्षण दिनु भएका थिए ।
त्यस्तै दोश्रो मिडिया कानुन तथा पत्रकार आचार संहिता लगायत अर्थीकबारे तालिम दिएको थिए । अन्तिम दिन अनलाइन प्रणालीबाट अर्थीक समाचारको लागी सुचना कसरी जुटाउने बारे तालिम प्रदान गरीएको थियो ।
तालिम उदघाटन समारोहलाई संबोधन गर्दै नेपाल पत्रकार महासंघ पर्साका उपाध्याक्षले पत्रकारको व्यवसायीक बिकासबाटै प्रेस स्वतनत्रताको रक्षा गर्न सकिने बताए । ‘सिकेको कुरा ब्यबहारमा उतार्नु पर्छ , उनले भने ‘जानेको कुरा लेख्नै पर्छ तर पत्रकार तथ्य र सत्यको नजिक रहेर बिश्वशनिए पत्रकारिता गर्नु पर्छ ।’
कार्यक्रममा वीरगन्ज महानगरपालिकाको प्रकाशन , प्रसारण तथा सूचना शाखा प्रमुख हरि ओम प्रसाद चौधरी , आम सञ्चार प्रवर्द्धन समितिका संयोजक ध्रुब अधिकारी , प्रकाशन,प्रसारण तथा सूचना शाखा निरमला पौडेल,पत्रकार अमित साह लगायतको सहभागीता रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८१ असार १०,सोमबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८१ असार १०,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद