Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

सहकारी ठगीमा मुछिएका रवि लामिछानेसहितकालाई कारबाही गर्न नेविसंघ पर्साको प्रधानमन्त्रीलाई ज्ञापनपत्र

by अनलाईन वीरगंज
प्रकाशित : २०८१ जेष्ठ १,मंगलवार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज,१जेष्ठःनेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ ९नेविसंघ० पर्साले रवि लामिछानेसहित सहकारी ठगीमा मुछिएकाहरुलाई छानबिनको दायरमा ल्याएर कारबाहीको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।

मंगलबार जिल्ला प्रशासन कार्यालय पर्सामा पुगेर नेविसंघ पर्साका नेता कार्यकर्ताले प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालमार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएका हुन् ।

नेविसंघ पर्साले सहकारी ठगी प्रकरणमा मुछिएका गृहमन्त्री तथा रास्वपाका अध्यक्ष रवि लामिछानेसहतिका व्याीक्तहरुलाई छानबिनको दायरामा ल्याउन संसदीय छानबिन समिति गटठन गर्नुपर्ने , भागेका र संकटग्रस्त घोषित सहकारीबाट बचतकर्ताहरुको रकम फिर्ता गर्नु पर्ने , सहकारीको रकम दुरुपयोग गरेर अपचलन गर्नेहरुलाई कारबाहीको दायरामा ल्याउनु पर्ने माग सरकारसंग गरेको छ ।

यस्तै विद्यार्थी केन्द्रित आवश्यक परिमार्जन एंव संशोधनसहित विद्यालय शिक्षा विद्येयक २०८० तत्काल लागू गर्नुपर्ने , तथा उच्च शिक्षा प्रदान गर्ने शिक्षण संस्थाहरुको शिक्षाको गुणस्तर सुधार्नका लागि पनि माग गरिएको नेविसंघ पर्साका सभापति रमेश यादवले बताए ।

यादवकै नेतृत्वमा ज्ञापनपत्र बुझाउन गएको टोलीमा कांग्रेसका क्षेत्रीय सभापति महम्मद शाहबुद्धिनका साथै नेविसंघका विकास मण्डलसहितका नेताकार्यकर्ताहरुकोपनि सहभागीता थियो ।सभार मधेस खबर

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

वीरगञ्जका ट्रेड युनियनद्वारा उद्योग वाणिज्य संघको ध्यानाकर्षण, श्रमिक अधिकार र न्यूनतम ज्याला कार्यान्वयनको माग
आर्थिक

वीरगञ्जका ट्रेड युनियनद्वारा उद्योग वाणिज्य संघको ध्यानाकर्षण, श्रमिक अधिकार र न्यूनतम ज्याला कार्यान्वयनको माग

प्रकाशित : २०८१ जेष्ठ १,मंगलवार
बालविकास कक्षाका लागि उपकार सेवा नेपालको सहयोगमा सिलिङ फ्यान हस्तान्तरण
मुख्य समाचार

बालविकास कक्षाका लागि उपकार सेवा नेपालको सहयोगमा सिलिङ फ्यान हस्तान्तरण

प्रकाशित : २०८१ जेष्ठ १,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद