Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगन्जको सरकारी विद्यालयमा मनोज ग्यास प्रालिद्वारा आर्थिक सहयोग

by अनलाईन वीरगंज
प्रकाशित : २०८१ बैशाख २०,बिहीबार
A A
3
SHARES
17
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज,२०बैशाखः मनोज ग्याँस उद्योग प्रालीले वीरगन्जको एक सामुदायिक विद्यालयमा निजी श्रोतमा कार्यरत एक शिक्षिकाको एक वर्ष बराबरको पारिश्रमिक उपलब्ध गराएको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर २१ सुखचैनास्थित नेपाल गीता गजेन्द्रराज जोशी माविमा निजी श्रोतमा कार्यरत शिक्षिका उमावती देवीको एक वर्षको पारिश्रमिक मनोज ग्याँस िप्रालिले उपलब्ध गराएको हो ।

मनोज ग्यास उद्योग प्रालीका प्रबन्ध निर्देशक मनोज दासले विद्यालयलाई आर्थिक सहयोग गरेका हुन् ।वडाध्यक्ष राधाकृष्ण रौनियार र प्रबन्ध निर्देशक दासले संयुक्त रुपमा विद्यालयका प्रधानाध्यापक अरविन्दकुमार लाललाई १ लाख ४४ हजार रुपैयाँँ बराबरको चेक हस्तान्तरण गरेका हुन् ।सामाजिक उत्तरदायित्व निर्वाह गर्दै विद्यालयलाई सहयोग गरेको उद्योगी दासले बताए ।

वडाध्यक्ष रौनियारले उद्योगी व्यवसायीले सामाजिक कार्यमा गरेको सहयोगकोसह्राना गरे ।साथै उनले आगामी दिनमा पनि सामाजिक कार्यमा सहकार्य गर्दै समाज रुपान्तरणका लागि काम गर्नुपर्नेमा जोड दिए ।

यसअघिपनि मनोज ग्यास उद्योग प्रालीले एक जना शिक्षकको सहयोगकै लागि एक १ लाख ४४ हजार रुपैयाँ उपलब्ध गराएको थियो । विद्यालयमा शैक्षिक जनशक्ति अभाव हुने र पठनपाठनका लागि निजी श्रोतबाट जनशक्तिको व्यवस्थापन गर्नुपर्ने भएकाले सहयोगको खाँचो परेको वडाध्यक्ष रौनियारले बताए ।सभार मधेस खबर

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८१ बैशाख २०,बिहीबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८१ बैशाख २०,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद