Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

अग्निपीडितको निःशुल्क उपचार

by अनलाईन वीरगंज
प्रकाशित : २०८१ बैशाख २०,बिहीबार
A A
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

सप्तरी, वैशाख २० गते । सप्तरीको महादेवा गाउँपालिकाका अग्निपीडित परिवारको बिहीबार निःशुल्क प्राथमिक उपचार गरिएको छ ।

महादेवा गाउँपालिका १ स्थित स्वास्थ्य चौकी पकरीको टोलीले अग्निपीडित परिवारलाई बुधबारदेखि निःशुल्क प्राथमिक उपचार सेवा सुरु गरेको हो ।

आगलागी भएको घटनास्थलमै आयोजना गरिएको निःशुल्क उपचारका लागि चिकित्सक, स्वास्थ्यकर्मी तथा अनमीहरुको सहयोगमा उपचार थालिएको जनस्वास्थ्य निरीक्षक भोलाकुमार यादवले जानकारी दिनुभयो ।

आगलागीका क्रममा आगोबाट पोलेर हात, खुट्टा र छाला जलेका १५ वर्षीय कृष्णकुमार यादव, ३० वर्षीय श्याम यादव, २२ वर्षीय शिवु यादव र १८ वर्षीया सकिना खातुन उपचार गरिएको छ । साथै आगलागीको क्रममा सामान्य चोटपटक, अत्याधिक गर्मीका कारण हुने झाडापखालाका बिरामी र शरीरमा जलन बढी हुने बिरामीहरुको निःशुल्क उपचार गरिएको जनस्वास्थ्य निरीक्षक यादवले जानकारी दिनुभयो ।

त्यस्तै, बालबालिकाहरुको समेत उपचार गरी निःशुल्क औषधी दिइएको छ । ४६ परिवारका २६७ जना आगलागीबाट प्रभावित मध्य गर्भवती ६ जना, ज्येष्ठ नागरकि, अपाङ्ग, एक जना, सुत्केरीमा दुई वर्षमुनीका १३ जना, तीन–पाँच वर्षमुनिका ११ जना सुत्केरी रहेको जनस्वास्थ्य निरीक्षक यादवले जानकारी दिनुभयो ।

अहिलेसम्म १४२ जना व्यक्तिको बिहीबार उपचार गरिएको र अगामी वैशाख ३१ गतेसम्म आगलागी भएको क्षेत्रमा निःशुल्क उपचार जारी राखिने स्वास्थ्य चौकी पकरीका इन्चार्ज सि।अहेव उमेश यादवले जानकारी दिनुभयो ।

सि।अहेवा, स्वास्थ्य निरीक्षक र दुई जना अनमीसहित स्वास्थ्यकर्मीहरुको टोलीले उनीहरुको उपचारमा संलग्न छन् । सभार गोरखापत्र अनलाइन

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

तीन महिनादेखि जलमग्न सडक, कहाँ छन् जनप्रतिनिधि ?
मुख्य समाचार

तीन महिनादेखि सडक जलमग्न, नागरिकको स्वास्थ्य जोखिममा – परवानीपुर गाउँपालिकाको मौनता कहिलेसम्म ?

प्रकाशित : २०८१ बैशाख २०,बिहीबार
विदेशमा रहेका युवाको सहयोगमा सौराहाका तीन धार्मिक स्थलमा घण्टा जडान
धर्म

विदेशमा रहेका युवाको सहयोगमा सौराहाका तीन धार्मिक स्थलमा घण्टा जडान

प्रकाशित : २०८१ बैशाख २०,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद