Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home राष्ट्रिय

विरगंजबाट लागू औंषधसहित एक जना भारतीय पक्राउ

by अनलाईन वीरगंज
प्रकाशित : २०८० चैत्र २२,बिहीबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज,२२चैत– विरगंजबाट लागू औंषधसहित एक जना पत्राउ परेका छन् । पक्राउ पर्नेमा भारत बिहारको मोतिहारी जिल्लाको हरपुर २ का २६ बर्षिय राजकरण साह रहेका छन् ।

बाराको बलीरामपुरबाट वीरगन्जतर्फ आउँदै गरेको बीआर ०५ एटी ७३२६ नमबरको मोटरसाइकल वीरगन्ज महानगरपालिका वडा नम्बर १५ फुलवारी टोलमा प्रहरीले रोकेर चेकजाँच गरेको थियो । चेकजाँचको क्रममा साह सवार रहेको उक्त मोटरसाइकलमा लोड रहेको हरियो तरकारीको बोरा भित्रबाट ठूलो परिमाणमा लागू औषध बरामद भएको पर्साका प्रहरी नायब उपरक्षिक कुमार विक्रम थापाले बताए ।

तरकारीको बाराभित्र लुकाएर राखिएको अवस्थामा नुरफिन २ सय पिस, डाइजेपाम २ सय पिस र फेनारगन २ सय पिस गरी कूल ६ सय पिस लागू औषध बरामद गरिएको थापाले जानकारी दिए । लागू औषध बरामद भएपछि मोटरसाइकलसहित साहलाई नियन्त्रणमा लिएर उनिविरुद्ध लागू औषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भैरहेको थापाले बताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पर्सा–२ मा परिवर्तनको स्पष्ट संकेत बहुदरमाई–३ नक्करदाहामा रास्वपाप्रति बढ्दो जनलहर
मुख्य समाचार

पर्सा–२ मा परिवर्तनको स्पष्ट संकेत बहुदरमाई–३ नक्करदाहामा रास्वपाप्रति बढ्दो जनलहर

प्रकाशित : २०८० चैत्र २२,बिहीबार
पर्सा–१ मा उज्यालो नेपाल पार्टीका उम्मेदवार रामकिशोर सिंह (पराग)द्वारा घरदैलो कार्यक्रमको औपचारिक सुरुवात
मुख्य समाचार

पर्सा–१ मा उज्यालो नेपाल पार्टीका उम्मेदवार रामकिशोर सिंह (पराग)द्वारा घरदैलो कार्यक्रमको औपचारिक सुरुवात

प्रकाशित : २०८० चैत्र २२,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद