Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

छिपहरमाईमा रास्वपाको होली मिलन कार्यक्रम सम्पन्न ।

by अनलाईन वीरगंज
प्रकाशित : २०८० चैत्र ८,बिहीबार
A A
1
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

पर्सा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साको क्षेत्र नं ४ को क्षेत्रिय कार्य कमिटीको आयोजनामा बिहिबार होली मिलन कार्यक्रम सम्पन्न भएको छ ।

रास्वपा क्षेत्रिय सभापति जितेन्द्र मिश्रको अध्यक्षता एवं दलित समुदायको ज्येष्ठ नागरिक बनारसी महराको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

होली मिलन कार्यक्रमलाई सम्बोधन गर्दै सभापति मिश्रले होली पर्वले आपसी सद्भाव, भाईचारा कायम गर्ने भएकोले विश्वास गरे । साथै होलीको समयमा चोरी चकारी तथा होलीको बहानामा उच्श्रंङ्खल तथा अपराधिक गतिबिधि पनि हुन सक्ने भन्दै त्यसतर्फ सतर्क रहन प्रहरी प्रशासन सहित सबैलाई आग्रह गर्नुभयो ।

सभापति मिश्रको अध्यक्षतामा सम्पन्न कार्यक्रममा होटल व्यवसायी संघका अध्यक्ष एवं केन्द्रीय पर्यटन विभाग सचिव हरी पन्त , क्षेत्रिय सचिव सुदिश प्रजापति , नेता प्रभात चौरसिया , उमेश यादव ,मन्मोद यादवलगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको सहजीकरण मधेश प्रदेश कमिटी सदस्य कृष्ण पासवानले गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८० चैत्र ८,बिहीबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८० चैत्र ८,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद