Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगञ्ज उद्योग वाणिज्य संघको होली मिलन समारोह सम्पन्न ।

by अनलाईन वीरगंज
प्रकाशित : २०८० चैत्र ७,बुधबार
A A
1
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । वीरगञ्ज उद्योग वाणिज्य संघको आयोजनामा होली मिलन समारोह सम्पन्न भएको छ । बिर्तास्थित वीरगञ्ज उद्योग वाणिज्य संघको हरिप्रसाद गिरी सभाहलमा होली मिलन समारोह सम्पन्न भएको हो ।

नेपालीहरुको महान पर्व फागू पूर्णिमा तथा होलीको अवसरमा शुभकामना साटासाट गर्ने तथा भाइचारा र आत्मियताको विकास गर्ने अभिप्रायले कार्यक्रमको आयोजना गरिएको संघका अध्यक्ष अनिल कुमार अग्रवालले बताए ।

होली मिलन समारोहमा चितवनको क्षेत्र नम्बर १ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनीधि सभा सदस्य हरि ढकाल, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य डा. सुवोध कुमार गुप्ता, नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका अध्यक्ष अशोक टेमानी, निवर्तमान अध्यक्ष गणेशप्रसाद लाठ, उद्योगी व्यवसायी, राजनीतिकर्मी, सञ्चारकर्मी लगायतको उपस्थिती रहेको वीरगञ्ज उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष हरि गौतमले जानकारी दिए ।

चाडवाडमा जमघट हुँदा एकअर्कामा शुभकामना साटासाटसँगै सुखदुःख तथा भलाकुसारी हुने हुँदा हरेक वर्ष होली मिलन समारोहको आयोजना गर्दै आएको संघका उपाध्यक्ष माधव राजपालले बताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

मेनरोड क्षेत्रका प्रभावित बासिन्दाद्वारा सिटी जुलुस
मुख्य समाचार

मेनरोड क्षेत्रका प्रभावित बासिन्दाद्वारा सिटी जुलुस

प्रकाशित : २०८० चैत्र ७,बुधबार
नारायणी अस्पतालमा निःशुल्क भोजन सेवालाई खाद्यान्न सहयोग
मुख्य समाचार

नारायणी अस्पतालमा निःशुल्क भोजन सेवालाई खाद्यान्न सहयोग

प्रकाशित : २०८० चैत्र ७,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद