Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगञ्जबाट लागुऔषध गाँजासहित एकजना पक्राउ

by अनलाईन वीरगंज
प्रकाशित : २०८० फाल्गुन २९,मंगलवार
A A
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । वीरगञ्जबाट प्रतिबन्धित लागुऔषध गाँजासहित एकजना पक्राउ परेका छन् । प्रहरीले वीरगञ्ज महानगरपालिका वडा नंं. २५ चण्डाल चोक सडकखण्डबाट एकजनालाई पक्राउ गरेको हो ।

सशस्त्र प्रहरी वल नेपाल बिओपी ड्राइपोर्ट र प्रहरी चौकी सिर्सियाबाट खटिएको संयुक्त चेकिङ टोलीले १ केजी ८०० ग्राम गाँजासहित एकजनालाई पक्राउ गरेको हो । विश्रामपुरबाट वीरगञ्जतर्फ आउँदै गरेको ना १३ प ६५९५ नम्बरको मोटरसाईकलमा सवार वीरगञ्ज–१६ फुलवारी टोल बस्ने ४५ वर्षका ईसलाम मियाँलाई पक्राउ गरेको पर्साका प्रहरी प्रव्क्ता डिएसपी कुमार बिक्रम थापाले जनाए ।

प्रहरीले जाँच गर्दा आफ्नो शरिरमा कालो रंगको प्लाष्टिकको झोलामा लुकाइछिपाई राखिएको अवस्थामा गाँजा फेला पारेको डिएसपी थापाले बताए ।

पक्राउ परेका उनलाई लागुऔषध सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन
मुख्य समाचार

पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन

प्रकाशित : २०८० फाल्गुन २९,मंगलवार
रामजानकी मन्दिरको पर्खाल निर्माणमा मनपरी भएको आरोप, स्थानीय युवा दिपु देव दासको खबरदारी
मुख्य समाचार

रामजानकी मन्दिरको पर्खाल निर्माणमा मनपरी भएको आरोप, स्थानीय युवा दिपु देव दासको खबरदारी

प्रकाशित : २०८० फाल्गुन २९,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद