Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगंजमा पाठशाला फाउण्डेशनद्वारा अभिमूखीकरण कार्यक्रम सम्पन्न

by अनलाईन वीरगंज
प्रकाशित : २०८० फाल्गुन २८,सोमबार
A A
1
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

२८ फागुन,वीरगञ्ज । वीरगंजमा पाठशाला फाउण्डेशनद्वारा अभिमूखीकरण कार्यक्रम सम्पन्न गरेको छ । पाठशाला फाउण्डेशनले सोमबार कक्षा १२ पछिको अध्ययनका लागि विद्यार्थीहरुलाई अभिमूखीकरण कार्यक्रम सम्पन्न गरेको हो ।

वीरगंजको वीर्ता स्थित रहेको परम्परा पाटी प्यालेसमा आयोजना गरिएको कार्यक्रममा कक्षा १२ अध्ययनपछि उच्च शिक्षा हासिल गर्न उपयुक्त शैशिक्षक संस्था र स्थानको छनोटको बारेमा विद्यार्थीहरुलाई जानकारी गराईएको थियो ।

कार्यक्रममा काठमाडौंका नाम चलेका कलेजका शिक्षकहरुले विद्यार्थीहरुको रुची र आर्थिक क्षमता अनुसारको अध्ययनको लागि उपयुक्त शिक्षण संस्थाहरुको बारेमा जानकारी गराएका थिए । पाठशाला फाउण्डेशनका संचालक प्रेम पटेलको अध्यक्षतमा भएको कार्यक्रममा वीरगन्ज महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखा प्रमुख अरविन्दलाल कर्ण विद्यार्थीहरुलाई आफूलाई पढ्न मन लाग्ने विषय र कलेज छनोटमा ध्यान पु¥याउन विद्यार्थीहरुलाई सुझाव दिनुभयो ।अभिमूखीकरण कार्यक्रममा विरगंज महानगर भित्रका एक दर्ज कलेजका एक सया पचास जना विद्यर्थीहरुको सहभागीता रहेको थियो ।

कार्यक्रममा ज्ञानदा एकेडेमीका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कोइराला, विभिन्न कलेजका प्राध्यापक तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

अमलेखगञ्ज ट्राफिक पोस्टका इन्चार्ज साहमाथि चेकजाँचका नाममा रकम असुलेको आरोप
मुख्य समाचार

अमलेखगञ्ज ट्राफिक पोस्टका इन्चार्ज साहमाथि चेकजाँचका नाममा रकम असुलेको आरोप

प्रकाशित : २०८० फाल्गुन २८,सोमबार
“भोटेकोशी बाढीपीडितप्रति वीरगञ्ज कपडा बैंकको श्रद्धाञ्जली”
धर्म

“भोटेकोशी बाढीपीडितप्रति वीरगञ्ज कपडा बैंकको श्रद्धाञ्जली”

प्रकाशित : २०८० फाल्गुन २८,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद