Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

(ने.क.प.एसको) पालिका स्तरीय बैठक सम्पन्न

by अनलाईन वीरगंज
प्रकाशित : २०८० फाल्गुन २३,बुधबार
A A
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

बारा ।
बारामा नेकपा एकीकृत समाजवादी (ने.क.प.एसको) पालिका स्तरीय बैठक सम्पन्न भएको छ । परवानीपुर गाउपालिकाको ने.क.पा एस गा.पा अध्यक्षको.रमेश्वर पटेल अध्यक्षतामा पालिका स्तरीय बैठक सम्पन्न भएको हो ।
नेकपा एकीकृत समाजवादी (ने.क.प.एसका) पोलीट ब्यूरो सदस्य दिनेश राईको प्रमुख अतिथीमा परवानीपुर गा.पा को वडा नं. ५ मा बहुअरीमा भएको बैठकमा पर्टीलाई पलिका स्तरी विस्तार तथा पर्टीको रणनितीबारे चर्चा गरीएको थियो ।
सम्पन्न बैठकमा पर्टीको वडा स्तरीय कमीटी गठन गर्ने,पार्टी सदस्य वितरण गर्ने,पार्टीका सघंढीत सदस्य वितरण गर्ने तथा पार्टीलमई पालिका स्तरीय बलीयो पर्न वडा ,किसान महिला तथा युवा रिर्टनिण एकसो सि कमीटी वितरस्तार गर्नै बैठमा निर्णय गरीएको छ ।
बैठकमा गरीएको निर्णय चैत २० गते भित्र गठन गनुपर्ने नेकपा एकीकृत समाजवादी (ने.क.प.एसको) भात्री संगठन नेपाल रिटर्नी एसोसिएसन समाजवादीका जिल्ला अध्यक्ष अनिल कुमार साहले जानकारी दिनुभयो । बैठमा नेकपा एकीकृत समाजवादी (ने.क.प.एसका) प्रदेश सदस्य अशेसर प्रसाद कुर्मी,जिल्ला कमीटी सदस्य ओमपूकाश पटेल,परवानीपुर गा.पा वडा नं.५ का अध्यक्ष रामेशवर पटेल तथा परवानीपुर युवा संघका अध्यक्ष सागर पटेल लगायतको उपस्थिीती रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु
मुख्य समाचार

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु

प्रकाशित : २०८० फाल्गुन २३,बुधबार
एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला
मुख्य समाचार

एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला

प्रकाशित : २०८० फाल्गुन २३,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद