Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्साको पटेर्वासुगौलीमा बाघको आक्रमणबाट एक युवक घाइते

by अनलाईन वीरगंज
प्रकाशित : २०८० फाल्गुन १७,बिहीबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । पर्साको पटेर्वासुगौलीमा बाघको आक्रमणबाट एक युवक घाइते भएको छ ।

पटेर्वासुगौली गाउँपालिका वडा नम्बर २ लक्ष्मिपुरमा बाघको आक्रमणबाट स्थानीय २२ वर्षीय सरोज प्रसाद अधिकारी घाइते भएका हुन् । बाघले बाख्रालाई मारेको खबर थाहा पाएसँगै बाघ धपाउन पुगेका युवाको समूहमध्ये सरोजलाई बाघले आक्रमण गरेको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रमुख प्रहरी निरीक्षक रामराजा केशरीको नेतृत्वमा प्रहरी चौकी रंगपुरटाडीसहितको टोलीले घाइते अधिकारीको उद्धार गरेको हो ।

श्रीपुरस्थित स्वास्थ्य चौकीमा उपचार नभएपछि वीरगञ्जस्थित नारायणी अस्पतालमा पठाइएको प्रहरी निरीक्षक केशरीले बताए । उनकाअनुसार आक्रमण गर्ने बाघको खोजी भइरहेको छ ।

 

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८० फाल्गुन १७,बिहीबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८० फाल्गुन १७,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद