Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home आर्थिक

वीरगन्ज भन्सार नाका हुदैं भित्रियो करिब १५ अर्बको खाद्यान्न

by अनलाईन वीरगंज
प्रकाशित : २०८० फाल्गुन १०,बिहीबार
A A
file photo

file photo

1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज,१०फाल्गुनःमुलुकको प्रमुख भन्सार नाका वीरगन्जको आईसिपी भन्सार नाका हुँदै चालु आर्थिक वर्षको पछिल्लो ७ महिनाको अवधिमा १४ अर्ब ८९ करोड ६१ लाख ८१ हजार मूल्य बराबरको धान, चामल, मकै लगायतका खाद्यान्न आयात भएको छ ।

वीरगन्ज भन्सार कार्यालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको साउनदेखि माघ मसान्तसम्म ७ महिनामा ४ अर्ब ९ करोड ५८ लाख ५८ हजार मूल्य बराबरको धान भित्रिएको छ भने १ अर्ब ५ करोड ९१ लाख ४० हजार मूल्य बराबरको चामल भित्रिएको छ ।

त्यसैगरी आईसिपी भन्सार नाकाबाटै ७ महिनामा ४ अर्ब ९० करोड ५८ लाख ५८ हजार मूल्य बराबरको मकै भित्रिएको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ । यसैगरी फापर, कोदोको पिठो लगायतका खाद्यान्न १ अर्ब ५ करोड ९१ लाख ४० हजार मूल्य बराबरको भित्रिएको छ भने चामलको कनिका २ अर्ब ५६ करोड ६१ लाख ८५ हजार मूल्य बराबरको भित्रिएको छ ।

सात महिनामा भित्रिएका खाद्यान्नबाट वीरगन्ज भन्सारले ८६ करोड १६ लाख ५ हजार रुपैयाँ राजस्व संकलन गरेको वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक डिलाराम पन्थीले बताए।

गत वर्ष वीरगन्ज भन्सार नाकाबाट त्यहि अवधिमा १४ अर्ब २ करोड ७ लाख ६९ हजार मूल्य बराबरको धान, चाम, मकै, फापर कोदो तथा कनिका लगायतका खाद्यान्न भित्रिएको र त्यसबापत ८२ करोड ५८ लाख ५८ हजार रुपैयाँ राजस्व असुली भएको भन्सार प्रशासक पन्थीले बताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेजमा ‘प्रथम नेशनल इन्टरमेडिकल बेसिक साइन्स क्विज’ सम्पन्न; महाराजगन्ज मेडिकल क्याम्पस प्रथम
खेलकुद

नेशनल मेडिकल कलेजमा ‘प्रथम नेशनल इन्टरमेडिकल बेसिक साइन्स क्विज’ सम्पन्न; महाराजगन्ज मेडिकल क्याम्पस प्रथम

प्रकाशित : २०८० फाल्गुन १०,बिहीबार
सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८० फाल्गुन १०,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद