Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

सामाजिक रूपान्तरणमा शिक्षा र विधालयको भुमिका अहम : सासंद प्रदीप यादव

by अनलाईन वीरगंज
प्रकाशित : २०८० फाल्गुन ५,शनिबार
A A
1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

५ फाल्गुन २०८०
वीरगन्ज,५फाल्गुन:जनता समाजवादी पार्टीका प्रमुख सचेतक प्रदीप यादवले शिक्षा नै समाज विकासकाे प्रमुख आधारस्तम्भ भएकाे बताएका छन्।

वीरगन्जको श्रीपुरमा रहेकाे ओेम नेशनल एकेडेमीको नवाैं वार्षिकोत्सव समाराेहमा प्रमुख अतिथीका रुपमा सम्बाेधन गर्दै यादवले शिक्षाले नै समाजलाई समृद्ध र सभ्य बनाउने बताए ।प्रतिनिधि सभा सदस्य समेत रहेका यादवले भने,`जुन समाज शिक्षित हुदैन त्याे समाज हरेक क्षेत्रमा पिछडिएकाे हुन्छ। त्यहाँ सभ्यताकाेपनि कमी देखिन्छ ।त्यसकारण समाजलाई समृद्ध र विकसित बनाउने प्रमुख कडी शिक्षा नै हाे।´

पूर्व वनमन्त्री समेत रहेका यादवले अहिलेकाे शिक्षा प्रणालीमा रुपान्तरणकाे आवश्यकता रहेकाे ओैंल्याए।उनले भने,`केवल रटाएर पढाउनु भन्दा व्यवहारमा लागु हुनेगरि सिकाउने विधीमा शिक्षकले जाेड दिनुपर्छ।´

अहिले आधुनिक र प्रविधिको युगमा बालबालिकालाई सहि दिशा र समाज रुपान्तरण तिर अग्रसर भएर पठन पाठन र अध्यापन गर्न गराउन आवश्यक रहेको उनले बताए।

उनले ओम नेशनल ऐकेडमीले विगतदेखि शैक्षिक उत्कृष्टता सहित विद्यार्थीहरुको सर्वाङ्गीण विकासको निम्ति अनवरत रुपमा क्रियाशिल रहेको र यसले छोटो अवधिमै शैक्षिक क्षेत्रमा आफ्नो पहिचान बनाउन सफल भएको बताए ।

वाषिर्कोत्सव समारोहमा विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रमपनि प्रस्तुत गरेका थिए।वार्षिक परिक्षामा उत्कृष्ट अंक ल्याएका विद्यार्थीलाई पुरस्कार वितरण पनि गरिएको थियाे ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु
मुख्य समाचार

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु

प्रकाशित : २०८० फाल्गुन ५,शनिबार
एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला
मुख्य समाचार

एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला

प्रकाशित : २०८० फाल्गुन ५,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद