Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

इस्कोन बिरगंज द्वारा प्रथम श्री जगन्नाथ रथयात्रा महामहोत्सको आयोजना

by अनलाईन वीरगंज
प्रकाशित : २०८० माघ २४,बुधबार
A A
1
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

यात्रा हुन

नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन बिरगंज ) द्वारा प्रथम ऐतिहासिक श्री जगन्नाथ रथयात्रा महामहोत्सको आयोजना हुने भएको छ । यहि फाल्गुन १२ गते बिरगंजमा प्रथम श्री जगन्नाथ रथ यात्राको आयोजना हुने भएको छ । कृष्णभावनामृत संघ ( इश्कोन बिरगंज ) ले आज नेपाल पत्रकार महासंघ पर्साको सभाकक्षमा पत्रकार समेलनको आयोजना गर्दै उक्त जानकारी गराएको छ ।

पत्रकार समेलनमा जानकारी गराउदै इस्कोन बिरगंज पर्साका संस्थापकचार्य श्री श्रीमद ए.सि. भक्तिवेदान्त स्वामी प्रभुपाद ले रथयात्रा काठमाडौ , विराटनगरमा निकालीदै आएको र अब बिरगंज मा पहिलो पल्ट निकाल्न लागिएकोले यसलाइ सफल बनाउन सम्पुर्ण पर्सा जिल्ला लगायत अन्य जिल्ला समेत लाई रथ यात्रामा सारिक भएर सफल बनाउन अनुरोध गरे ।

भारतको उडिसा राज्यको जगन्नाथ पुरी बाट यसको शूरुवात भए र यहाँ हरेक वर्ष डिसेम्वर महिनामा रथयात्रा हुने गरेको छ । तर उक्त रथयात्रा विश्वको कुनै न कुनै स्थानमा १२ महिनै हुँदै आइरहेको र बिरगंज मा पनि यो प्रथम वर्ष मनाउन लागिएको आयोजकले जानकारी गराएका छन ।

रथ रथ यात्रा फाल्गुन १२ गते बिहान ११ बजे घन्टाघर बाट निकालिने रथ यात्रा मेनरोड हुँदै अलखियामठ, पुजन होटल, कैलाश होटेल मार्ग, बिरगंज महानगरपालिका कार्यलय हुँदै ठाकुर राम क्याम्पस भएर पुरानो बसपार्क मा समापन हुने कार्यक्रम रहेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८० माघ २४,बुधबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८० माघ २४,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद