Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगंजमा प्राज्ञिक विद्यार्थी परिषदद्वारा दबाब यात्रा

by अनलाईन वीरगंज
प्रकाशित : २०८० माघ २०,शनिबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगंज १९ माघ । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले राष्ट्रव्यापी शैक्षिक अभियान–२०८० अन्तर्गत शिक्षा क्षेत्रको समग्र सुधारका लागि वीरगंजमा विद्यार्थी दबाब यात्रा निकालिएको छ ।

वीरगंजका करिब दुइ दर्जन शिक्षण संस्थाहरुबाट एक हजार जना विद्यार्थीहरुको उपस्थितमा वीरगंजको घण्टाघरबाट सुरु भएको दबाव यात्रा माईस्थान, आदर्शनगर, घडिअर्वा हुदै पुनः घण्टाघरमा पुगेर समापन भएको थियो । प्राज्ञिक विद्यार्थी परिषद् नेपालका अध्यक्ष छितराज न्यौपानेको नेतृत्वमा निस्केको दबाव यात्रामा शिक्षामा वैदेशिक लगानी अन्त्य गरिनुपर्ने, शिक्षामा दलित भागभण्डा अन्त्य गरिनुपर्ने, नेपाली माटोको आधारमा पाठ्यक्रम तयार हुनुपर्ने, नेपालको इतिहास, महापुरुष, संस्कार, संस्कृतिको बारेमा पाठ्यक्रम तयार हुनुपर्ने लगायतका मागहरु गरेका थिए ।

सोह दबाव यात्रामा प्राज्ञिक विद्यार्थी परिषद् नेपालका केन्द्रीय विश्वविद्यालय कार्य प्रमुख छितराज न्यौपाने, परिषद्का जानकी प्रदेश अध्यक्ष डा. सुस्मा तिवारी, परिषद्का राष्ट्रिय सचिव, कविराज न्याैपाने, केन्द्रीय सदस्य, घनश्याम नायक, प्रदेश अध्यक्ष सुस्मा तिवारी, प्रदेश सहसचिव अभिशेषक ठाकुर, प्रदेश कोषाध्यक्ष अरुण प्रसाद कुशवाह, प्रदेश सदस्य रत्नेश मिश्रा, रामशंकर पण्डित ,विद्यार्थी नेता प्रभावकर चाैरसीया लगायतले विशेष सम्बाेधन गरेका थियो ।

राष्ट्रव्यापी शैक्षिक अभियान २०८० अन्तर्गत समग्र शिक्षा क्षेत्रको सुधारका लागि विद्यार्थी दबाब यात्रामा करिब एक हजार विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

छपकैयाँ–१ मा रास्वपा उम्मेदवार सुशील कुमार कानुलाई व्यापक जनसमर्थन
मुख्य समाचार

छपकैयाँ–१ मा रास्वपा उम्मेदवार सुशील कुमार कानुलाई व्यापक जनसमर्थन

प्रकाशित : २०८० माघ २०,शनिबार
पर्सा–३ मा रुपेश पाण्डेद्वारा छ बुँदे विकास एजेन्डा सार्वजनिक कृषिदेखि नागरिकको आवाजसम्म प्राथमिकतामा
मुख्य समाचार

पर्सा–३ मा रुपेश पाण्डेद्वारा छ बुँदे विकास एजेन्डा सार्वजनिक कृषिदेखि नागरिकको आवाजसम्म प्राथमिकतामा

प्रकाशित : २०८० माघ २०,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद