Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

नेपाल कमर्स एसोसिएसन संस्था डा.दिपेन्द्र कुमार चौधरीको नेतृत्वमा स्थापना

by अनलाईन वीरगंज
प्रकाशित : २०८० माघ १८,बिहीबार
A A
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज । वीरगन्जका कलेजका अध्यक्ष डाक्टर दिपेन्द्र कुमार चौधरीको नेतृत्वमा नेपाल कमर्स एशोसिएसन संस्था स्थापना भएको छ । विश्वविद्यालय, सम्बन्धन प्राप्त क्याम्पस, कलेज, महाविद्यालय सहितका उच्च शिक्षा प्रदान गर्ने कमर्स तथा ब्यवस्थापन संकाय वा समूहका शिक्षकहरुको भेलाले नेपाल कमर्स एशोसिएसन संस्था स्थापना गरेको हो ।

संस्थाको अध्यक्षमा डा. चौधरी, उपाध्यक्ष रा.रा. बहुमुखी क्याम्पस, जनकपुरधामका (सह–प्रध्यापक) डा।बिनोद साह, सचिवमा डा आलोक दत्ता (सह–प्रध्यापक, हरि खेतान क्याम्पस, वीरगंज० कोषाध्यक्ष डा. अशोक राज ठाकुर उप–प्रध्यापक, वीरगंज कलेज, वीरगंज( सदस्य डा. सरोज कुमार ठाकुर (सह–प्रध्यापक, राजर्षि जनक विश्वविद्यालय, जनकपुरधाम० सदस्य डा। उदय किशोर तिवारी ९उप–प्रध्यापक, त्रिभुवन विश्वविद्यालय, केन्द्रिय विभाग, कीर्तिपुर०, सदस्य डा. सन्तोष कुमार कर्ण (सहायक–प्रध्यापक, राजर्षि जनक विश्वविद्यालय, जनकपुरधाम) रहेका छन् ।

संस्थाले व्यावस्थापन समूह र संकायका शिक्षकहरुको व्यक्तित्व विकासमा टेवा पु¥याउने अध्यक्ष डाक्टर चौधरीले बताए । संस्थाले राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ संस्थाहरुको सहयोग, सहमति तथा सम्बन्धनमा विभिन्न किसिमको तालिम, प्रशिक्षण, सेमिनार, गोष्ठि, सभा, सम्मेलन जस्ता कार्यहरु संचालन गर्ने पनि संस्थाको उद्देश्य रहेको छ ।

नवस्थापित संस्थाका अध्यक्ष डा।चौधरी वीरगन्ज कलेज सञ्चालक समितिको अध्यक्ष, ट्रिब्यून नेपाल प्रालिका अध्यक्ष र कम्पनी रजिष्टार कार्यालयबाट रोष्टरमा मनोनित व्यक्ति हुन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

श्रीमानको हत्याको आरोपमा श्रिमती पक्राउ
मुख्य समाचार

११ वर्षीय बालकको अपहरणपछि भारतमा हत्या, १७ वर्षीय किशोर पक्राउ

प्रकाशित : २०८० माघ १८,बिहीबार
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु , एक घाइते
राष्ट्रिय

परवानीपुरमा ईभी गाडीको ठक्करबाट ७ वर्षीय बालकको मृत्युु

प्रकाशित : २०८० माघ १८,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद