Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

प्रेस सेन्टर नेपालको भोलीदेखि बीरगञ्जमा तीन दिने कार्यक्रम, बीरगञ्जमा प्रधानमन्त्री प्रचण्ड आउँदै

by अनलाईन वीरगंज
प्रकाशित : २०८० माघ १२,शुक्रबार
A A
1
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter


प्रेस सेन्टर नेपालको भोलीदेखि तीन दिने बैठक एवम स्थापना दिनस बीरगञ्जमा सुरु हुने भएको छ ।
राष्ट्रिय परिषद् बैठक एवम २० औं स्थापना दिवसको कार्यक्रम भोलीदेखि बीरगञ्जमा सुरु हुने प्रेस सेन्टरले जनाएको छ ।
कार्यक्रममा देशभरिबाट ५ सयको हाराहारीमा प्रेस सेन्टरका प्रतिनिधिहरुको सहभागिता रहने आयोजक संस्थाका गोविन्द देवकोटाले जनाए ।
कार्यक्रमको अन्तिम दिन अर्थात् १५ गते प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) सहभागी हुनेछन् ।

यसैगरी सञ्चारमन्त्री रेखा शर्मा र उर्जा मन्त्री शक्ति बस्नेतको समेत सहभागी हुने कार्यक्रम तय भएको प्रेस सेन्टरले जनाएको छ ।
प्रेस सेन्टर नेपाल केन्द्रीय समितिको आयोजनामा भइरहेको कार्यक्रम बीरगञ्जको नगर सभा गृहमा कार्यक्रम हुने भनिएको छ ।
योसंगै प्रेस सेन्टर नेपालले बीरगञ्जमा १५ गते विहानै प्रभात फेरिको कार्यक्रम राखिएको प्रेस सेन्टर पर्साका सचिव शिवनाथ यादवले बताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी
मुख्य समाचार

हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी

प्रकाशित : २०८० माघ १२,शुक्रबार
खानेपानी र सडक बत्तीको अभावले स्थानीयवासी मारमा, अन्धकारमा लडेर एक घाइते
मुख्य समाचार

खानेपानी र सडक बत्तीको अभावले स्थानीयवासी मारमा, अन्धकारमा लडेर एक घाइते

प्रकाशित : २०८० माघ १२,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद