Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

सशस्त्र प्रहरी पर्साद्वारा लागुऔषध गाँजासहित दुई जना पक्राउ

by अनलाईन वीरगंज
प्रकाशित : २०८० पुष २४,मंगलवार
A A
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । सशस्त्र प्रहरीले पर्सामा ठूलाे परिमाणमा लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।

वीरगञ्जबाट ठाेरी तर्फ जाँदै गरेकाे बा ११ च ९६८६ नम्बरको बलेरो पिकअप गाडीबाट सशस्त्र प्रहरीले १६८ किलाेग्राम गाँजासहित गाडीका चालक र सहचालकलाई पक्राउ गरेकाे हाे।

पर्साकाे जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुपाैलीमा सशस्त्र प्रहरीले उक्त गाडी राेकेर चेकजाँच गर्दा गाडीभित्र फल्स बटम बनाई लुकाएर राखिएको १६ वटा पोकामा रहेको १६८ किलो गाँजा बरामद भएको सशस्त्र प्रहरी नायब उपरीक्षक संगम श्रेष्ठले जानकारी दिए ।

गाँजासंगै उक्त गाडीका चालक २० वर्षिय समिर तमाङ्ग र सहचालक २२ वर्षिय राजु लामालाईपनि नियन्त्रणमा लिइएकाे सशस्त्र प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए।उनीहरुको साथबाट नगद ७८ हजार ५ सय रुपैयाँ र २ थान मोबाइलपनि बरामद गरिएको श्रेष्ठले जानकारी दिए ।

बरामद गाँजासहित गाडी र पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीका लागि नेपाल प्रहरीलाई जिम्मा लगइएकाे श्रेष्ठले बताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

वीरगञ्जमा ईद–ए–मिलादुन्नबीको अवसरमा ‘सिरतुन नबी’ कार्यक्रम सम्पन्न
मुख्य समाचार

वीरगञ्जमा ईद–ए–मिलादुन्नबीको अवसरमा ‘सिरतुन नबी’ कार्यक्रम सम्पन्न

प्रकाशित : २०८० पुष २४,मंगलवार
‘ भोटेकोशीमा  आएको बाढी हिमताल फुटेको आशङ्का ’
मुख्य समाचार

बाढीले आधा दर्जन बढी बैंकका शाखा पनि बगायो,टेलिफोन नहुँदा क्षतिको विवरण संकलनमा कठिन

प्रकाशित : २०८० पुष २४,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद